
मन्त्रिपरिषद्ले सिफारिस गरेका २० जना विभिन्न देशका राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषदले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतहरु उपर उजुरी आह्वान गरेको हो । १० दिन समय दिएर सरकारले सिफारिस गरेर पठ...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । २०७६ भदौ ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन् । निकुञ्जले दि...}
पुरा पढ्नुहोस्उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले उद्योगीहरुले सरकारले तोकेको ठाउँमा नै उद्योग खोल्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य महासंघले काठमाण्डौमा आयोजना गरेको परिसंवाद कार्यक्रममा बोल्दै उनले उद्योगीहरुले जग्गा खरिद गरेर उद्योग स्थापना गर्न असम्भव भएकाले सरकारले तोक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएका छन् । सोमबार फौजी परम्परा अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिदाइ गरिएको हो । सोमबार आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केस...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको अभाव खट...}
पुरा पढ्नुहोस्सेनामा आचरण, शुद्धीकरण र विकासको अद्भूत ‘मोडल’ स्थापित गरेको दाबी गर्दै घर बिदामा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफूनिकटहरुका लागि सैनिक नियम लागू नहुने नजिर समेत स्थापित गरेका छन् । थापाले सेनामा पटक–पटक विवादमा आइरहने एक जना उपसेनानीलाई आफू अव...}
पुरा पढ्नुहोस्नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका&nda...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा आन्तरिक राजस्व कार्यालय, जनकपुरधाम धनुषाका कर अधिकृत रमेश ढकालविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले ढकालविरुद्ध १ लाख ५० हजार बिगो मागदाबी कायम गरी विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो । ढकालले सेवाग्र...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई कोरोनाविरूद्धको खोप नेपाललाई उपलब्ध गराइदिन पहलका लागि आग्रह गरेकी छन् । कूटनीतिक माध्यमबाट मंगलबार पत्राचार गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । नेपालले कोरोनाविरुद्धको खोप खरिदका लागि भारतीय खोप उत्पादक कम्पनी सेरम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit