Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

नेपालको विकासमा जापानको भूमिका महत्वपूर्ण छः परराष्ट्रमन्त्री खड्का 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासको लागि जापानको सहयोेग महत्वपूर्ण रहेको बताएका छन् ।    शनिबार नेपाल जाईका अलमनाई एशोसिएशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको बताएका हुन्। मन्त्री खड्क...}

पुरा पढ्नुहोस्

भारत, बेलायत र अमेरिका राजदूतत्रयको नाम सर्वसम्मतिले अनुमोदन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।     समितिको आजको बैठकले भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि प्रस्तावित श्रीधर खत्रीबाट आ&...}

पुरा पढ्नुहोस्

कतारमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गर्नेबारे छलफल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कतारमा नेपाली रेडियो कार्यक्रम सञ्चालन गर्नेबारे छलफल भएको छ ।    कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले कतार मिडिया कर्पोरेशनका कार्यकारी प्रमुख अब्दुल रहमान बिन हमाद अल थानीसँगको शिष्टाचार भेटघाटमा उक्त विषयमा छलफल गरेका हुन् ।    दूतावास र कतार मिडिया कर्पोरे...}

पुरा पढ्नुहोस्

समान अधिकारका लागि आन्दोलनमा ब्रिटिस गोरखा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरी आन्दोलन गर्ने भएका छन् ।  बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिस गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलनको निर्णय गरेको छ ।    ब्रिटिस गोरखा सत्याग्रह संयुक्त समिति यु.के....}

पुरा पढ्नुहोस्