Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

राष्ट्र सेवक कर्मचारीको तलब २ हजार बढ्यो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट्र सेवक कर्मचारीहरुको मासिक तलबमा २ हजार रुपैयाँ बृद्धी गरेको छ । १ सउनदेखि लागू हुने गरि निजामतीसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारीह्ररु सबैको तलब मा २ हजार थप हुने भएको हो ।    अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अध्यादेश म...}

पुरा पढ्नुहोस्

सुनसरीमा १ सय ८० किलो गाँजा सहित १ जना पक्राउ

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।  ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।    पराल लिन सीमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै ग...}

पुरा पढ्नुहोस्

चितवन फेला परेको शवको पहिचान खुल्यो, मृतक नेपाली सेनाका जवान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमलडाँडा खेतको नहरमा मृतावस्थामा फेला परेका युवकको पहिचान खुलेको छ ।    उनी धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले पर्दाफासलाई जानकार...}

पुरा पढ्नुहोस्

रगतका लागि सेना र प्रहरीकै भर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।        रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पि...}

पुरा पढ्नुहोस्

कैलालीमा जुवाखालबाट असईसहित पाँच जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}

पुरा पढ्नुहोस्

नेपाली र भारतीय मिडिया कम्पनीका संचालकसहित ४ जनाविरुद्ध १८ करोड राजस्व छली मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छली आरोपमा उच्च अदालत पाटनमा ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालकसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।    विभागले काठमाडौं महानगरपालिका ७ चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौं महानगर...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १५.८२ अंकले घट्यो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट भएको छ ।    शुक्रबार नेप्से परिसूचक १५.८२ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले गिरावट आएको छ ।     शुक्र...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतद्वारा गर्भनरमाथिको मुद्दामा अन्तरिम आदेशलाई निरन्तरता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी माथिको कारबाहीलाई यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।    यससँगै अधिकारीले अब नियमितरुपमा...}

पुरा पढ्नुहोस्

नेपाल स्टार्टअप फेस्ट २०२२ हुँदै

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल उद्योग परिसंघले आउँदो शनिबार काठमाडौंमा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको छ ।    परिसंघको युवा उद्यमी मञ्चले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने बताएको हो ।    ...}

पुरा पढ्नुहोस्

२५ अर्बकोे ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो ।    फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म ब...}

पुरा पढ्नुहोस्