
महत्वपूर्ण समयमा अति संवेदनशील जिम्मेवारी र दायित्वसहित अस्तित्वमा आएको सशस्त्र प्रहरी बल नेपाल यतिबेला सबैभन्दा कान्छो तर सबैभन्दा विवादित संस्थाका रुपमा स्थापित हुँदै गएको छ । लामो समय बलको नेतृत्व गरेका महानिरीक्षक शैलेन्द्र खनालले ‘कोर टिम’ बनाउन नसक्नु र उनलाई एक तह तलका अधिकारीहरुल...}
पुरा पढ्नुहोस्काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको राजनीति पार्टी पूmटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । काठमाडौंका मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितको प्रहरीको अलावा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ । नेकपा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले नेपाली सेना कमाण्ड संरचनामा गएपछि पहिलो पटक आयोजना भएको कमाण्ड समन्वयात्मक बैठक २०७८ को शुभारम्भ गरेका छन् । सेनाले तीनजोड एक कमाण्डमा जानुअघि यसप्रकारको बैठकलाई पृतनापति समन्वयात्मक बैठक भनिने गरिएको थियो । सेना १ साउनदेखि पश्चिम...}
पुरा पढ्नुहोस्नेपाल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका अधिकारीबीच हेलसिंकीमा द्विपक्षीय परामर्श आयोजना भएको छ । नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका स्थायी राज्य सचिव जुक्का सालोभाराले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । ...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालहरु इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरुको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका १२ भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । उनले नाबालिका र युवतीलाई साथी बनाई डर, धाकधम्की देखाई नग्न तस्बिर तथा भिडियो पठाउन लगाई दुःख दि...}
पुरा पढ्नुहोस्नेकपा एमालेले १०औँ महाधिवेशनको तयारी सम्पूर्ण रुपमा सकिएको बताएको छ । आज नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारीबारे सकिएको जानकारी दिएका छन् । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइपुगेको पनि...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय कास्की गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी कार्यालय घोषित भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को वैशाखदेखि असारसम्मको चौथो त्रैमासिकमा जिप्रका कास्की उत्कृष्ट बन्न सफल भएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उक्त घोषणा गरेको हो । हाल उक्त प्रदेशको प्रहरी प्र...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड– १९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु...}
पुरा पढ्नुहोस्सावित्री कंचनजंगा अगरबत्ती उद्योगले फुड फर लाइफ नेपाललाई नगदसहित खाद्य सामग्री, मास्कलगायतका सामग्री सहयोग गरेको छ। उद्योगले फुड फर लाइफ नेपालमार्फत विभिन्न ६ विद्यालयमा अध्ययनरत दुई सय विद्यार्थीलाई ‘हेप्पीनेस किट’ उपलब्ध गराएको हो।  ...}
पुरा पढ्नुहोस्काठमाडौंको टेकुस्थित कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ । प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् । मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा विष्फोट भएको कालीमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit