
हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन सूर्यविनायक नगरपालिकाले दिएको सात दिनको म्याद अपुग भएको भन्दै समय माग गरिरहेका स्थानियको वेवास्ता गर्दै डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् । आइतबार हनुमन्ते खोला करिडोर भित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । य...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सरकारले न्यायालयभित्र देखिएको विवाद संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापि...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई सेवाबाट हटाएकाे छ । मन्त्रालय लामो समय गयल हाजिरीमा परेकी इन्सपेक्टर लक्ष्मी थापालाई सेवाबाट हटाएकाे गरेको हो । प्रहरी अस्पताल महाराजगञ्जमा नर्सिङ इन्चार्जका रुपमा कार्यरत इन...}
पुरा पढ्नुहोस्सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति पुनः बहसको विषय बनेको छ । नियुक्ति गर्दाको समयमा देखिएको विवादसँगै नियुक्ति बदर गर्न सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । संविधानको व्यवस्थाअनुसार संसदीय सुनुवाइको प्रक्रियाबाट अनुमोदन हुनुपर्ने नियुक्तिहरु स्वतः अगाडि बढ्दै छ । अर्थात् सु...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहतस्वरुप १० हजार रुपैयाँ बाड्ने कार्यविधि तयार पारेको छ । कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि–२०७८ गत कात्तिक पहिलो साता बसेको मन्त्रिरिषद्को बैठकले स्वीकृति...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघीय मिसनका लागि नेपाली सेनाले खरिद गर्ने सामानको दरभाउ तोक्न राष्ट्र संघको एक टोली नेपाल आएको छ । राष्ट्र संघका असिस्ट्यान्ट सेक्रेटरी जनरल (एएसजी) क्रिस्टियन सन्डर्सको नेतृत्वको निरीक्षण टोली सोमबार दुई दिने भ्रमणका लागि नेपाल आइपुगेको हो । नेपाली सेनाले मिसनका लागि ख...}
पुरा पढ्नुहोस्सडकमा आन्दोलन, सदनमा चर्को बहस र सत्ता पक्षबाट असहयोगका कारण विवादमा परेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोग संसदबाट पारित गरेर प्रधानमन्त्री शेरबहादुर देउवामार्फत देशले एउटा ‘दंगल’ जितेको छ । एमसीसीबारे विवाद लम्बिनु नेपालका लागि कुनै पनि दृ...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा ६ पुस देखि एक युवती छिन् । सुनसरी घर भएकी उनले आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउँदै आएकी छन् । उनी भारतसहित मलेशिया र इन्डोनेशिया घुुम्छिन् । काठमाडौंका महँगा बार र रेष्टुरेन्टमा उनले आफ्नो र साथीको जन्मदिन भब्यताका साथ मनाउछिन् । राजन...}
पुरा पढ्नुहोस्चीन र भारतको सीमावर्ती क्षेत्र भारतको उत्तरी सिक्किमको नाकुलामा दुई देशका सैनिकबीच झडप भएको छ । झडपमा भारतका ४ र चीनका २० जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यम आजतकले दाबी गरेको...}
पुरा पढ्नुहोस्पाकिस्तानको एक टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको छ । नेपालस्थित पाकिस्तानी दूतावासका अनुसार चार जनाको उक्त टोलीले यसैहप्ता अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन् । ८ हजार ९१ मिटरको अन्नपूर्ण हिमालमा पाकिस्तानका सिरबाज खान र अब्दुल जोशीले सफल आरोहण गरेका हुन् ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit