Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

विवाहमण्डपबाटै दुलहा–दुलहीलाई नियन्त्रणमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो ।   दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा...}

पुरा पढ्नुहोस्

संक्रमण बढेपछि जनगणनाको पहिलो चरण स्थगित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि जनगणनाको पहिलो चरण सुरु गर्ने तालिका थियो ।    तर, कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगि...}

पुरा पढ्नुहोस्

नेपालको जीडीपी २.७ प्रतिशतले बढ्ने विश्व बैंकको प्रक्षेपण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।        दक्षिण एसि...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीले खोज्यो हराईरहेको नेपाल-भारत  सीमा स्तम्भ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट केचनाले लामो समयदेखि हराइरहेको नेपाल–भारत सीमा स्तम्भ फेला पारेको छ ।  झापा कचनकवल गाउँपालिका– ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टाको नेपाल भारत सीमा ईलाकामा रहेको सानो  सीमा स्तम्भ बाढिको कारण हराइरहेको थिय...}

पुरा पढ्नुहोस्