
नेपाली सेनाको आयोजनामा विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा विदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङको जोमसोममा सञ्चालित पहिलो ‘सीओएस इन्टरनेशनल हाइ अल्टिच्युड ट्रि एड्भेन्चर कम्पिटिसन–२०७९’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम पहिलो भएको छ । त्रिभुवन आ...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । ‘आज बे...}
पुरा पढ्नुहोस्बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफूले ‘चिकित्सा शिक्षा ऐन २०७५’ को दफा १३ को उपदफा ६ अनुसार कलेजलाई सम्बन्धन दिन माग गरेको बताएका छन् । काठमाडौंमा आयोजित ‘चिकित्सा शिक्षासम्बन्धी संवाद कार्यक्रम’मा सहभागी उनले यस्तो बताएका हुन् । &lsquo...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयस्तरीय निर्णयपछि प्रदेश प्रमुख रहेका प्रहरीका डीआईजीहरुको सरुवा भई यतिबेला उनीहरु हालसम्मको कार्यक्षेत्र छोड्ने तरखरमा छन् । प्रदेश १ प्रहरी प्रमुख रहेका डीआईजी ईश्वरबाबु कार्कीको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । प्र...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले विश्वका ११८ देशको प्रत्यक्ष संलग्नतामा एकमहिनासम्म चलाएको अप्रेशन कोडनाम थन्डरकाक्रममा संगठित गिरोहले दुर्लभ बन्यजन्तु र लोपन्मुख काठ तथा बनस्पतीको ओसारपसार र बेचबिखनलाई तिब्रता दिएको फेला पारेको छ । अप्रेशन कोडनाम थन्डरमा...}
पुरा पढ्नुहोस्तत्कालीन भूमिगत सशस्त्र संगठन ज्वाला सिंह समूहको नामबाट चन्दा माग्ने ४ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले बाँके राप्तीसोनारी गाउँपालिका– ५ जुरपानी बस्ने सीताराम थारुलाई १ सातादेखि आफूहरु ज्वाला सिंह समूहको भन्दै फोन गरी २ लाख रुपैयाँ चन्दा माग्दै आएका...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहित चार नेता निष्कासनमा परेका छन् । उनीहरुलाई पार्टीकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले निष्कासन गरेको हो । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । निष्कास...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन् । विशेषगरी ओलीले गठबन्धनलाई प्रतिगमनकारी भएको, देशलाई दिशाहीन अवस्थामा पुर्याउने प्रयास गरिरहेको र मुलुकलाई अराजकतातर्फ धकेलिरहेको तीन आरोप लगाए । पूर्...}
पुरा पढ्नुहोस्हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन सूर्यविनायक नगरपालिकाले दिएको सात दिनको म्याद अपुग भएको भन्दै समय माग गरिरहेका स्थानियको वेवास्ता गर्दै डोजर चलाइएपछि स्थानीयले आपत्ति जनाएका छन् । आइतबार हनुमन्ते खोला करिडोर भित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । य...}
पुरा पढ्नुहोस्काठमाडौंको थापाथलीमा मिनी टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । स्कुटरमा सवार एक जना घाइते भएका छन् । आज बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरीत दिशातर्फबाट आएको बा.२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको होे । दुर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit