
नेपाली सेनाको मुख्यालय जंगी अड्डामै कोरोनाको कहर देखिएको छ । सेनाका धेरै जर्नेलहरुमा कोरोनाको लक्षण देखिएको हो । तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य गठबन्धन हुँदैन भनेर आफूले अमेरिकी अधिकारीहरुलाई भनेको बताएका छन् । शुक्रबार सिंहदरबारमा एसपीपीबारे प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको छलफलमा उपस्थित प्रधानसेनापति शर्माले अमेरिकी अधिकारी...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) की नेतृ ललिता दासले प्रदेश २ को दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाविरुद्ध अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । आफूलाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत यौन सम्पर्कको प्रस्ताव राखेको र अस्वीकार गर्दा गालीगलौज गरेको भन्दै सिरहाको लहान नगरपालि...}
पुरा पढ्नुहोस्नेपालस्थित पाकिस्तान दूतावासले विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को हिँउदमा आरोहण गरेर विश्व रेकर्ड राख्नने दलका सदस्यहरूकाे विशेष.सम्मान गरेको छ । उनीहरुको सम्मानमा शुक्रबार रात्रीभोजको आयोजना गरिएको हो । नेपालका लागि प्रस्तावित पाकिस्तानी राजदूत शैयद...}
पुरा पढ्नुहोस्नन्कुन्नी धोबी र निर्मला कुर्मीको मृत्यु र बेपत्ता घटना सम्बन्धमा गठित छानबिन समितिको अनुसन्धान प्रतिवेदन कार्यन्वयन र प्रहरीको बिशिष्ठ अनुसन्धान निकायबाट स्वतन्त्र अनुसन्धानको माग राख्दै जारी ४० दिन लामो धर्ना सरकारसँगको सहमतीसँगै स्थगीत भएको छ । सरकारसँग मंगलबार राती चारबु...}
पुरा पढ्नुहोस्सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशयुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगााडि बढाउने सरकारको उद्घोष छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै आज पनि नेपालमा १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । साथै १६ जना संक्रमितको मृत्यु भएको छ । शनिबार २० हजार १८७ जनाको स्वाब परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार २३ ह...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् । उनले...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा हालै भएको एआईजी बढुवाविरुद्ध तीन डीआईजीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार कुमार रेग्मीको इजलासमा परेको रिट निवेदन आज पनि सोही इजलासमा तोकिएको थियो । बढुवामा सिनियरलाई छुटाएर जुनियरलार्य बढुवा गरेको भन्दै डीआईजीहरु घनश्याम अर्...}
पुरा पढ्नुहोस्अहिले कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत देशभर पालिकास्तरीय अधिवेशन भइरहेका छन् । यस क्रममा धेरैजसो पालिकामा युवा नेता चयनका कारण कांग्रेसमा उत्साह बढेको छ । युवालाई नेतृत्वमा आउन उत्प्रेरणा दिनेमा पाका पुस्ता छन्, जसले नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरेकासम्म उदाहरण देखिएका छन् ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit