Monday, 16 June 2025 | २०८२ असार २, सोमबार

सम्बन्धित समाचार

अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ ।   शनिबार (आज) बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराए ।   ...}

पुरा पढ्नुहोस्

इच्छाराज जेल गएपछि उद्देश्य पूरा भएन, घुस लेनदेनको नियतमा लाग्ला त कानुनी लगाम ?

दीपक खरेल २ बर्ष अगाडि

१४ पुस २०७८, काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए । न्यायाधीश कोइरालाको इजलासले ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।    उनीसँगै पक्राउ प...}

पुरा पढ्नुहोस्

अमेरिकी उच्च अधिकारीको भ्रमण : के बदलिँदै छ नेपाल–अमेरिका सम्बन्ध ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला अमेरिकी सेनाका एक उच्च अधिकारीको जारी नेपाल भ्रमण अर्थपूर्ण रुपमा हेरिएको छ ।    पछिल्लो समय अमेरिकाबाट नेपालमा भइरहेको उच्च अधिकारीको भ्रमणको सिलसिलाको रुपमा बिहीबार अमेरिकी...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले चुनावबारे राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनबारे आज १७ राजनीतिक दलका प्रतिनिधिसँग छलफल सुरु गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने ती राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिसँग छलफल थालेको आयोगले जनाएको छ ।    आयोगका अनुसार निर्वाचन घोषणा भएपछि अहिलेसम्मको प्रगति, स्थिति...}

पुरा पढ्नुहोस्

न्यूरोडमा विभागको छापा, ५ पसललाई जरिबाना

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो ।      कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन सञ्चालन गरेको पाइएपछ...}

पुरा पढ्नुहोस्

४४ लिटर रक्तचन्दनको तेलसहित २ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन  र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}

पुरा पढ्नुहोस्

मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परीक्षण आवश्यक छ : अर्थमन्त्री शर्मा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।    मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्न मुलुकको राष्ट्रिय सम्पत्तिको...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्

विद्युत् प्राधिकरणको एक निर्णय, जसले भोग्दै छन् देशभरका उपभोक्ताले सास्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोल भाडाको विषयमा विवाद हुँदा नेपाल विद्युत् प्राधिकरणले अत्यावश्यक सञ्चार सेवामा नै अवरोध सिर्जना गरेको छ । प्राधिकरणले टेलिफोन, इन्टरनेट र केबुलको तार काट्दा देशभरका विभिन्न स्थानमा सञ्चारमा सेवामा समस्या आई उपभोक्ताले सास्ती भोग्नुपरेको हो ।    दूरसञ्चार ऐन २०५३ अनुसार कसैले पनि य...}

पुरा पढ्नुहोस्

सप्तरीका डीएसपी तिम्सिनाको निमोनियाबाट निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ ।   नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारका क्रममा उनको आज विहान निधन भएको जिप्रका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।   दसैँअघि ब...}

पुरा पढ्नुहोस्