Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

नेपाल प्रहरीका १७ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस, एक नम्बरमा कुँवर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।    बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वषन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महि...}

पुरा पढ्नुहोस्

महाधिवेशन हुनेमा बल्ल ढुक्क भएका छौंः कांग्रेस नेता गगनकुमार थापा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले आईतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन् ।      सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले...}

पुरा पढ्नुहोस्

विदेशका नेपालीलाई मतदानको अधिकारको दिन कांग्रेस महामन्त्रीद्वयको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन् ।    महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकला...}

पुरा पढ्नुहोस्

पूर्वराजा, एमाले र राप्रपामाथि खनिए माधव कुमार नेपाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इतिहासमा हराएका शक्तिलाई खोजीखोजी ल्याउने प्रयत्न नगर्न राप्रपा र एमालेलाई चेतावनी दिएका छन् ।   समाजवादी प्रेस सङ्गठनले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले इतिहासमा हराएका शक्तिलाई खोजीखोजी ल्याउने प्रयत्न नगर्न राप्रपा...}

पुरा पढ्नुहोस्

प्रविनका परिवार भन्छन्– न्याय पाउने आशा पलायो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा आरोपितहरुलाई पक्राउ र खोजी थालिएपछि परिवारले न्याय पाउने आशा पलाएको बताएका छन् । प्रविनका भाइ दीपक बास्तोलाले अहिले आन्दोलन रोकेको पर्दाफासलाई बताए ।    ‘प्रहरीले पनि अनुसन्धानका लागि केह...}

पुरा पढ्नुहोस्

अपराध रोक्न सक्रिय बन्यो बागलुङ प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ ।   पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

कडा साइबर सुरक्षा ऐनको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन÷नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै दिनहुँ साइबर सुरक्षामा जोखिम बढिरहेको, सामाजिक सञ्जालमार्फत हुने गैर...}

पुरा पढ्नुहोस्

बेलायतमा भिसी तुलबहादुर पुनका नाममा रेलवे सेवा सञ्चालन हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेल सेवा सञ्चालन हुने भएको छ ।    दोस्रो विश्वयुद्धमा अद्वितीय पराक्रम गरेवापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) भईसकेका पुनका नाममा बुधबार देखि बेलायतमा रेल वे सेवा सुरु हुन लागेको हो ।    बेलायतको प्याडिङटन रेलव...}

पुरा पढ्नुहोस्

कूटनीतिक विफलताले वाइडेन प्रशासनको नजरमा नपरेको नेपाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो वाइडेनले विश्वभरका नेताहरुलाई भर्चुअल सम्मेलन मार्फत बोलाए ।    जलवायु परिवर्तन सम्बन्धि सामुहिक धारणा बनाउँन र एकजुट भएर लाग्नुपर्ने सन्देशसहित वाइडेनको सम्मेलनमा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङलगायत विश्वका नेतालाई...}

पुरा पढ्नुहोस्