Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

प्रधानमन्त्रीको शपथविरुद्धको रिटमा सर्वोच्चले दियो अग्राधिकार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले अग्राधिकारको आदेश दिएको छ ।    अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली सहितले दायर गरेको रिटमा आज सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले अन्तरिम आ...}

पुरा पढ्नुहोस्

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेकी छन् ।      राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।   प्रधामन्त्रीको सचिवालयका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । उक्त बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल...}

पुरा पढ्नुहोस्

योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले आफू नेपाल भ्रमणमा लागि आतुर रहेको बताएका छन् । मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन उत्तर प्रदेश पुगेको नेपाली टोलीसँग उनले यस्तो बताएका हुन् ।   शुक्रबार योगीले उत्तर प्रदेशको मुख्यमन्त्रीको शपथ ग्रहण गरेका थिए । यो उनक...}

पुरा पढ्नुहोस्

गृह मन्त्रालयका हाकिमकै पत्नीहरु मिटरब्याज असुलीमा संलग्न: सांसद सुवाल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् ।    शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै स...}

पुरा पढ्नुहोस्

यो सरकार अदालतले जोडेको थोत्रो टालोको पुतलीः ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जडान गरिदिएको थोत्रा टालोको पुतली’को संज्ञा दिएका छन् ।    उनले सत्तारुढ गठबन्धन आफैंलाई भने एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताए । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टीको...}

पुरा पढ्नुहोस्

रहेनन् राप्तीपारीका ‘नेता जी’ दिनेशचन्द्र यादव 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कुनै समय बाँकेको अति विकट मानिने राप्तीपारीको क्षेत्रमा कम्युनिष्ट आन्दोलनका अध्येता बनेका दिनेशचन्द्र यादवको कोभिड–१९ संक्रमणका कारण बुधबार राती निधन भएको छ ।    उनलाई उपचारका लागि बाँकेबाट हेलिकोप्टरमा उद्दार गरेर १५ पुसमा काठमाडौं ल्याइएको थियो । उनको ग्रयाण्डी अस्...}

पुरा पढ्नुहोस्

कर्णालीको विकासका लागि मुख्यमन्त्री शाहीले अघि सारे ‘६ब’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपियन युनियनका राजदूतबीच बुधबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा युरोपियन युनियनका राजदूतहरुले जलवायू परिवर्तन, खानेपानी, सिँचाइ, नवीकरणीय ऊर्जालगायतका क्षेत्रमा कर्णालीमा आफूहरुले गरिरहेको कामका बारेमा...}

पुरा पढ्नुहोस्

अदालतले जनताको विश्वास जितोस् : केपी ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताएका छन् ।   परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जा...}

पुरा पढ्नुहोस्

गठबन्धनमा चुनावमा जाने सहमति भइसकेको छः प्रचण्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनमै चुनावमा जाने सहमति भइसकेको बताएका छन् ।   भूमिहीन, दलितलाई जग्गा धनी प्रमाण पूर्जा वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधान र परिवर्तनलाई जोगाउन स्थानीय, प्रदेश र सङ्घको निर्व...}

पुरा पढ्नुहोस्