
म्यान्मारको सैन्य अदालतले अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई विभिन्न आरोप लगाई ११ वर्षको जेल सजाय सुनाएको छ । अदालतले उनले अध्यागमन कानुन उल्लङ्घन गरेको, गैरकानुनी सङ्गठन गरेको र सेनाविरुद्ध विद्रोह गर्न प्रोत्साहन गरेको खुलासा गरेको छ । उनलाई केही दिनअघिमात्रै राजद्रोह र आतङ्कवादका २ अ...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको नागढुङगाको टोली मंगलबार बिहान चेकजाँचमा थियो । उनीहरु भन्दा केही टाढा बसेर लागू औषध नियन्त्रण ब्यूरोबाट सादा पोशाकमा खटिएका अधिकारी काटमाठौं भित्रने सवारी साधन नियालिरहेका थिए । यहीक्रममा बिएबि ५७१० नम्बरको कार पनि चेकजाँच भइरहेको ठाँउमा रोकि...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइतबार साँझ आइपुगेको छ । प्रदेशमा पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायत १७ हजार ३९६ जनालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । आज प्रदेशका अन्य जिल्लामा खोप पु&y...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै अदालतको उक्त फैसलाबाट एउटा व्यक्तिको दम्भ र सनकका भरमा संविधान र व्यवस्थामाथि भएको प्रहार निस्तेज भएको जनाएको छ । ...}
पुरा पढ्नुहोस्नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुंगा (पल्सुङ ओढार) लाई नेपाली सेनाको जबरजङ्ग गणले हटाउन सुरु गरेको छ । २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढुङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सु...}
पुरा पढ्नुहोस्प्रदेश २ सरकारको लोकप्रिय कार्यक्रम हो, ‘बेटी पढाऊ बेटी बचाऊ’ । यस कार्यक्रमको सञ्चालन प्रदेश २ कै मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गरिरहेको छ । तर, यही कार्यक्रमअन्तर्गत करोडौं भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आज सूचना प्रकाशित गर्दै सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा र पदस्पथापन गरेको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारीसँगै केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन् । गोरखा, सिन्धुप...}
पुरा पढ्नुहोस्नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ । मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र वाणिज्य विभागका महानिर्देशकसँग छलफलको क्रममा समितिले तत्काल सुपारीको आयात रोक्न निर्देशन दिएको हो ।...}
पुरा पढ्नुहोस्अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष ध्रुव थापाले मौद्रिक नीति मार्फत अटो मोबाइल्स क्षेत्रलाई अनुत्पादक क्षेत्रमा राखेर सधैँ पेल्ने नीति स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रबार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाको विषयमा कुराकानी गर्दै अध्यक्ष थापाले न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit