Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

अमेरिकाको इन्डियानापोलिसमा गोली चल्यो, कम्तीमा आठ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ ।        अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहर...}

पुरा पढ्नुहोस्

अदालतकाे कठघरामा देशको ढुकुटीमाथि 'महाअपराध' गर्ने तीन पात्र (विस्तृत रिपोर्ट)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।   आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछर्याेट आयोग ऐनले दिएको अधिकार...}

पुरा पढ्नुहोस्

अमेरिकी राहदानी वाहक भुटानी शरणार्थीले ल्याएको ड्रोनमा भेटियो सुन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाबाट आएका एक भुटानी शरणार्थीबाट सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचको क्रममा उनले ल्याएको ड्रोनमा सुन फेला परेको हो ।   अमेरिकी राहदानी वाहक अनिषहाङ बहिङ राईले ह्याण्डब्याकमा ड्रोन ल्याएका थिए । तर, उनले एक्सरे मेसिनमा जाँच गर्न मानेका थिएनन् । कर्मचारीले शं...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी महानिरीक्षक केसीद्वारा एआईजी अर्याललाई दर्ज्यानी चिन्ह प्रदान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   बुधबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा केसीले अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।&...}

पुरा पढ्नुहोस्

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रुपमा विकास गरिन्छः प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गेटा मेडिकल कलेज सञ्चालनका लागि पछिल्लो समय दबाब बढेको जनाउँदै प्रधानमन्त्री देउवाले त्यसलाई प्रतिष्ठानको रुपमा विकास गरिने बताएका हुन् ।    धनगढी उपमह...}

पुरा पढ्नुहोस्

गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले गृहसचिवमा टेकनारायण पाण्डेको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेको गृहमा सरुवा गरेको हो ।  पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् । बौद्धिक व्यक्तित्वले परिचित पाण्डे फागुन २०७६ मा सचिवमा बढुवा भएका थिए । }

पुरा पढ्नुहोस्

भारतीय कंग्रेशका नेता राहुल गान्धी किन जाँदैछन् जम्मु–कस्मिर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको राष्ट्रिय काँग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी लामो समयदेखि भारतीय सेनाको अघोषित नाकाबन्दीमा रहेको तथा सामरिक महत्वको क्षेत्र मानिने जम्मुको भ्रमण गर्ने भएका छन् ।    उनले आउने सेप्टेम्बर ९ र १० तारिखका दिन त्यस क्षेत्रको भ्रमणका साथै दुईदिन त्यहाँ बिताउने तािलका रहेको उनी निक...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशनमा कंग्रेस आइकी सोनिया गान्धीदेखि जोगिन्दरसम्मका शुभकामना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ ।   अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मित्र राष्ट्...}

पुरा पढ्नुहोस्

वैशाख १७ मा ४० र २७ मा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मन्त्रिपरिषद्ले पहिलो चरणअन्तर्गत वैशाख १७ गते ४० जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । दोस्रो चरणअन्तर्गत वैशाख २७ गते बाँकी ३७ जिल्लामा निर्वाचन गर्ने सोमबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।   पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णालीका जिल्लामा निर्वाचन गरिने र प्रदेश १...}

पुरा पढ्नुहोस्