
नगरवासीको सुविधाका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्थाको सुरुआत गरे पनि प्रभावकारी हुन सकेको छैन । गत असोजदेखि महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था सुरु गरेको थियो । हालसम्ममा १०० जनाले मात्र उक्त प्रणालीको प्रयोग गरी कर बुझाएका महानगरपालिकाले जानकारी...}
पुरा पढ्नुहोस्भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण...}
पुरा पढ्नुहोस्हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ । बेलायत सरक...}
पुरा पढ्नुहोस्उपत्यकाका विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगी गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौ...}
पुरा पढ्नुहोस्काठमाडौंका एक व्यवसायीलाई अपहरण गरी फिरौती रकम लिएको आरोप लागेका व्यक्तिले प्रहरीको कमजोरीका कारण सफाइ पाएका छन् । अपहरणको आरोप लागेका ती व्यक्ति हुन्, ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकी । बुढाथोकीको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्याली कोल्ड स्टोरका...}
पुरा पढ्नुहोस्निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई मन्त्रिपरिषद्को बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै एसपी विष्ट बिहीबार काठमाडौं आइपुगेका छन् । एसपी विष्टले सरकारबाट भएको निर्णयको स्वागत गरे । ‘यसबारेमा मैले औपचारि...}
पुरा पढ्नुहोस्सुनसरी नाका हुँदै भारतमा स्याउ तस्करी प्रकरणमा तत्कालीन सुनसरीका जिल्ला प्रहरी प्रमुख रहेका एसपी कमल थापा निर्दोष साबित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले गरेको छानबिनमा उनी निर्दोष देखिएका हुन् । चिनियाँ स्याउ नेपालको नाका हुँदै भारत तस्करी भएको प्रकरणमा प्रहरीले एसपी थ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सहायक रथी पदबाट अवकाश प्राप्त डा. उमेशकुमार भट्टराईको हृदयाघातबाट निधन भएको हो । भट्टराईको बिहीबार राति हृदयाघातबाट मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको छ । भट्टराई सेनामा अत्यन्त मृदुभाषी, मिलनसार र अध्ययनशील सैनिक अधिकृतको रुपमा परिचित थिए । ...}
पुरा पढ्नुहोस्नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् । उनले शनिबार भिडियो सन्देश जारी गर्दै बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा नछाडेको, सरकार जिम्मेवारीका साथ काम गरिरहेको बताए । &...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit