
अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिन्केन १८–२० जनवरी, २०२२ सम्म कीभ र बर्लिनको भ्रमण गर्ने भएका छन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार युक्रेनमा रसियाले निम्त्याएको खतरालाई सम्बोधन गर्नुका साथै युरोपेली साझेदारहरुसँग छलफलका लागि ब्लिन्केनको भ्रमण हुन लागेको हो । सं...}
पुरा पढ्नुहोस्विश्वकै प्रमुख आर्थिक शक्ति बन्दै गरेको भारतीय प्रधानमन्त्रीको कुल सम्पत्ति कति होला ? भारतीय सञ्चारमाध्यम टीभी ९ हिन्दीमा प्रकाशित समाचारअनुसार हाल प्रधानमन्त्री मोदीको कुल सम्पत्ति ३ दशमलव शून्य सात करोड भारु (करिब ५ करोड रुपैयाँ) रहेको छ । पछिल्लो वर्ष उनको सम्पत्ति २ दशमलव ८५...}
पुरा पढ्नुहोस्नेपाल भ्रमणमा आएका पाँचमध्ये चार अमेरिकी सांसदसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शुक्रबार आइपुगेको अमेरिकी सिनेटर क्रिस्टेन गिलिब्राण्डको नेतृत्वमा रहेको टोलीले शनिबार देउवालाई भेटेको हो । तीनदिने भ्रमणका लागि अमेरिकी सांसदहरु नेपाल आएका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको छ । राष्ट्रपति कार...}
पुरा पढ्नुहोस्सरकारले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ । बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यस्तो बताएको हो । मन्त्रालयका प्रवक्ता सेवा लम्सालले श्रीलंका र पाकिस्तानका घटनाबट नेपालले पाठ सिकेर अघि बढ्ने बताइन् । उनले...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले अमेरिकाको राष्ट्रपतिमा...}
पुरा पढ्नुहोस्नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थाय...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल–हेलबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापा र राजदूत युसुफबिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको &nb...}
पुरा पढ्नुहोस्युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रुपमा रहन जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । दूतावासले बिहीबार सूचना जारी गर्दै युक्रेनको हवाई क्षेत्र नागरिक÷व्यावसायिक उडानका लागि अल्पकालीन रुपमा बन्द भएकाले हवाईमार्गबाट...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले आगामी शनिबार न्यूयोर्क, पेन्सिलभेनिया र भर्जिनिया पुगी सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणस्थलको अवलोकन भ्रमण गर्ने भएका छन् । सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको २० औँ बर्षका दिन हुने अवलोकन भ्रमणलाई विशेष महत्वक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit