Wednesday, 21 May 2025 | २०८२ जेठ ८, बुधबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीमा दुई प्राविधिकसहित पाँच डीआईजीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा दुई प्राविधिकसहित पाँच डीआईजी पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको २७ फागुनको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो ।    सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको डीआईजी  पदमा एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल सिफार...}

पुरा पढ्नुहोस्

११ महिनामा बाघको आक्रमणबाट १५ को मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मानव बस्तीमा पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।    चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले सो बाघ शुक्रबार नियन्त्रणमा लिएको हो ।   उक्त बाघले शुक्रबार बिहान ६ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका वडा नं. १ का ४३ वर्ष...}

पुरा पढ्नुहोस्

पोखरा स्काउटको कार्यालय बन्यो ‘ड्रग एडिक्ट’ को अखडा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

देशमा विपत्को अवस्थामा स्वयमसेवाका लागि स्थापित अन्तर्राष्ट्रिय च्यारिटी संस्था स्काउट नेपालको पोखरा शाखाको लापरवाहीका कारण उसको पोखरास्थित कार्यालय लागूऔषध दुर्ब्यसनीको गन्तब्य बनेको छ ।    एभिन्युज खबरमा आइतबार प्रशारण भएको विशेष सामाग्रीमा त्यहाँको अवस्था यसरी बयान गरिएको छ । पत्र...}

पुरा पढ्नुहोस्

बालाजुका सईलाई खुकुरी हान्ने शनि जेल चलान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै साथीलाई खुकुरी प्रहार गरेर फरार भएका आरोपी समाउन गएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) माथि १० पुसको मध्यराती खुकुरी प्रहार गर्ने शनि तामाङ पूर्पक्षका लागि थुनामा गएका छन् ।      काठमाडौं जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतले शनिलाई पूर्पक्षका लागि थुनामा पठ...}

पुरा पढ्नुहोस्

पूर्वप्रधानसेनापति राणाको कोरोना संक्रमणबाट निधन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो ।   कोरोना संक्रमणसँगै निमोनियाका कारण उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत थिए । उनको उपचारका क्रममै निधन भएको हो ।   राणा २०४० दे...}

पुरा पढ्नुहोस्

नेपाल–अमेरिका संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ सम्पन्न 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को  बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो ।    नेपाली सेनाको खोज तथा उद्...}

पुरा पढ्नुहोस्

ज्वाला संग्रौलासहित तीन जनालाई हिरासतमा राख्न ३ दिन म्याद थप 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कुटपिट र रंगभेदको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहित तीन जनालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप भएको छ ।   महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो ।   प...}

पुरा पढ्नुहोस्

एआइजीहरुको सरुवा (अपडेट)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपडेट  गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ ।    सरुवा सूची अनुसार एआइजी हरिबहादुर  पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}

पुरा पढ्नुहोस्

प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई युएन पुलिस अफ द इयर अवार्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डाक्टर संज्ञा मल्ललाई प्रदान गरिने भएको छ ।   प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघ संगठन स्थिरीकरण मिसनमा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा हाल कार्यरत प्रहरी उपरीक्षक डाक्टर मल...}

पुरा पढ्नुहोस्

काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा रद्द !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको छ । प्रहरी मुख्यालयले सिंहलाई हटाएर उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको विश्वस्त स्रोतमार्फत पर्दाफासलाई जानकारी प्राप्त भएको थियो ।&nbs...}

पुरा पढ्नुहोस्