
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ जस्ता व्यवसाय गैरकानूनी रहेकाले त्यस्ता व्यवसायमा संलग्न जो कोहीलाई पनि कडा कारवाही हुने चेतावनी दिएको छ । ब्युरोले आईतबार एक सूचना जारी गरी यस्ता व्यवसाय नेपालमा प्रतिबन्ध भइसकेकाले...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गत ३० साउनमा प्रहरीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको भ्रमणको क्रममा उनले प्रहरीले असल नियत राखी सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । तर, त्यही प्रदेश २ को रौतह...}
पुरा पढ्नुहोस्बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।...}
पुरा पढ्नुहोस्नेपालगन्ज विमानस्थल नजिक बिहीबार शव फेला परेको घटनामा मृत युककलाई आफ्नै साथीले हत्या गरेको प्रहरीले आशंका गरेको छ । आपसी विवादपछि युवकको हत्या भएको हुनसक्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनामा संलग्न भएको आशंकमा केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएको छ । नेपालगञ्ज...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्सका लागि यसपटक १८४ जना उर्तिण भएका छन् । जसमध्ये ७७ जना छनौट भएका छन् भने बाँकी १०७ जनाले परिक्षा उर्तिण गरेर मेरिट लिस्टमा परेका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालन हुने एकवर्ष लामो यो कोर्सलाई सैनिक अधिकारीहरुको वृत्ती वि...}
पुरा पढ्नुहोस्भक्तपुर सूर्यविनायक नगरपालिका–२ साविक बालकोट गाउँ विकास समिति–१ मा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको टहरा हटाउन गएका नगरपालिकाका कर्मचारीमाथि हातपात एवं कुटपिट गर्ने व्यक्तिलाई नगरपालिकाले कारबाहीको माग गरेको छ । घटना भएको नौ दिन बितिसक्दा पनि द...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरले ३० लाख ८४ हजार रुपैयाँसहित ललितपुरको सुनाकोठीबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । घटनाको पुष्टिगर्दै एसएसपी किरण बज्राचार्यले अनुसन्धान भइरहेको बताएकी छन् । प्रहरीले जुवाखालबाट ललितपुरका पूर्णमान श्रेष्ठ, ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सेवाबाट अवकाश हुन केही बाँकी रहँदा आ–आफ्नो पछिल्लो अद्यावधिक सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । लम्जुङ बेँसीशहर नगरपालिका–२ नरुवाल, पाखाथोक स्थायी ठेगाना रहेको महारथी थापाको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा घरसहित ०–८&ndash...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माद्वारा आज चितवन जिल्लामा तैनाथ कालीबहादुर गणको निरीक्षण गरेका छन् । उक्त भ्रमण कार्यक्रममा उनले काली बहादुर गणको वस्तुस्थिति प्रतिवेदनका बारेमा जानकारी लिएका थिए । साथै उनले फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा पनि बुझेको सैनिक जनसम्प...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit