Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

अपराध र अवैध गतिविधिमा लाग्न थालेपछि चिनियाँलाई नेपाल बसाइमा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा चिनियाँ नागरिकहरु भिजिट भिसामा आएर आपराधिक तथा अवैध गतिविधिमा लाग्ने घटना बढ्न थालेपछि सरकारले उनीहरुको नेपाल बसाइमा कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले निर्णय गर्दै उनीहरुले भिजिट भिसामा पाउने सुविधामा कडाइ गर्न लागेको हो ।    हाल सार्क राष्ट्रका नागरिकहरुलाई एक भिसा वर्षमा...}

पुरा पढ्नुहोस्

श्रीमानको हत्या अभियोगमा श्रीमती पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मधुवन नगरपालिका–४ बादरभरियामा श्रीमानको हत्या अभियोगमा छोरासहित एक महिला पक्राउ परेका छिन् ।   अठ्तीस वर्षीय लक्षीराम थारुको कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमती ३८ वर्षीया सीता र छोरा १८ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   रक्सी खानका लागि रु एक सय मा...}

पुरा पढ्नुहोस्

महामारीमा नक्कली स्वास्थ्य सामग्री बिक्री र कालाेबजारी गर्ने ३७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिर लगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई गत ६ हप्ताको अवधिमा प्रहरीले पक्राउ गरेको छ ।   कोभिड-१९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने स्वास्थ्य सा...}

पुरा पढ्नुहोस्

टिकटक र युट्युबमा ‘पशुपन्छीका आवाज’ निकालेर भाइरल सन्तोषी सुब्बाको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युब र टिकटकमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या भएको छ । मंगलबार बिहानै दक्षिणकालीस्थित प्रयोगविहिन शौचालयमा भेटिएको शव सन्तोषी सुब्बाको भएको प्रहरीले पुष्टि गरेको छ ।      महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, कीर्तिपुर वृत्त...}

पुरा पढ्नुहोस्

बचतकर्ताको लाखौं रकम लिएर पिपुल्स सहकारीका सञ्चालक सम्पर्कविहीन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अहिले सञ्चित रकम पछि काम लाग्ने आशले सहकारीमा रकम बचत गरेका महोत्तरीको बर्दिबासका बचतकर्ता अहिले घरका न घाटका भएका छन् । पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय र सञ्चालकसँग सम्पर्कविच्छेद भएपछि बचतकर्तामा छटपटी बढेको हो ।        ‘भोलिको दुःखको साथी हुने आश...}

पुरा पढ्नुहोस्

प्रहरीमा थपिँदै तीनवटा नयाँ दर्जा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा गृह मन्त्रालयले सहमति प्रदान गरेको छ ।    स्रोतका अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार...}

पुरा पढ्नुहोस्

१४ महिनापछि यसरी खुल्यो कास्कीकी कोपिला परियारको हत्या रहस्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीको मादी गाउँपालिकाकी १७ वर्षीया कोपिला परियारको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिकाका ४५ वर्षीय मोटे भनिने खड्क बहादुर खवास छन् ।    खवासलाई स्याङ्जाको पुतलीबजारबाट आइतबार पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक...}

पुरा पढ्नुहोस्

डीएसपी नवीन कार्की फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की फागुन महिनाको काठमाडौंका उत्कृष्ट प्रहरी घोषित भएका छन् । डीएसपी कार्कीलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सम्मान गरे ।    विभागीय नीतिनिर्देशनला...}

पुरा पढ्नुहोस्

निर्वाचनको दिन बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मञ्चाएका चार आरोपी पूर्पक्षका लागि थुनामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह निर्वाचनको दिन (वैशाख ३०) मा काठमाडौँको बानेश्वरमा सिलिण्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पूर्पक्षका लागि थुनामा गएका छन् ।    उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेश भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचन...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्