Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ ।    दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । &...}

पुरा पढ्नुहोस्

प्रहरीका एआईजीहरुको सरुवा, पाल मेट्रोमा यथावत्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुको सरुवा गरेको हो ।      हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा रहेका एआईजी हरि पालको भने सरुवा गरिएको छैन । अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश...}

पुरा पढ्नुहोस्

गैंडाको खाग सहित ३ जना पक्राउ   

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ ।    बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४  इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   पक्र...}

पुरा पढ्नुहोस्

यसरी सुरु भयो नेपाली र अमेरिकी सेनाको ‘ब्यालेन्स नेल’ अभ्यास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।    अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}

पुरा पढ्नुहोस्

विवाहमण्डपबाटै दुलहा–दुलहीलाई नियन्त्रणमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्लाको कमलामाई नगरपालिका–२ चियाबारीमा हुँदै गरेको बालविवाह प्रहरीको सक्रियतामा रोकिएको छ । बालविवाह हुँदै गरेको थाहा पाएपछि विवाहमण्डपबाटै प्रहरीले दुलहा–दुलहीलाई नियन्त्रणमा लिएको थियो ।   दुलाहाको उमेर पुगेको भए पनि दुलहीको उमेर नपुगेको उजुरी प्रहरीसमक्ष आएपछि नियन्त्रणमा...}

पुरा पढ्नुहोस्

लायन्स क्लबको अनियमितताबारे खबर बनाउँदा एभिन्यूजकर्मी ढुंगानालाई धम्की

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैरसरकारी संस्था लायन्स क्लबभित्रको अनियमितताबारे समाचार प्रसारण गरेका एभिन्युज टेलिभिजनका पत्रकार सुमन ढुंगानालाई धम्की आएको छ ।   लायन्स क्लबको डिस्ट्रिक ३२५ बी वानका गभर्नर मनबहादुर रोकाले धम्की दिएको ढुंगानाले पर्दाफासलाई बताए । सोमबार बेलुकी प्रसारण हुने ‘खबरभित्रको खबर&rsquo...}

पुरा पढ्नुहोस्

मिर्गौला बिक्रीका लागि दुई जनालाई भारत लैजान खोज्ने लामा माछापोखरीबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सर्वसाधारणलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१९ घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीय मोति लामा छन् ।   लामाले सोझासाझालाई ‘तपाईहरुको आर्थिक अबस्था कमजोर छ, मानव शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । एउ...}

पुरा पढ्नुहोस्

किन डुब्यो ग्रीनलाइनको मदिरा साम्राज्य ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा दुई दिनदेखि एक व्यवसायी छन्, उनी हुन् अमित अग्रवाल । मदिरा बिक्रीको क्षेत्रमा आफ्नो साम्राज्य खडा गरेका अग्रवाललाई शनिबार पक्राउ गरेर बैंकिङ कसुरमा थप अनुसन्धान गर्न परिसरले अदालतबाट ४ दिनको म्याद थप गरेको छ ।    परिसरका प्रवक्ता एसपी दिनेशरा...}

पुरा पढ्नुहोस्

तातोपानी नाकामा बरामद ‘जंगी पोशाक’ ले खुलायो ठेक्काभित्रका रहस्य

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल–चीन सीमा सिन्धुुपाल्चोकको तातोपानी नाकामा भन्सार कार्यालयले पुसको पहिलो साता नेपाली सेनाले लगाउने पोशाकसँग मिल्दोजुल्दो कपडा बरामद गर्यो । भन्सारले ब्यापारीले मगाएको कपडा सेनासँग मिल्दो देखिएपछि उसले त्यसको भन्सार पास दिन मानेन । कपडा आफ्नै रोहबरमा राखेर सोधखोज अघि बढायो ।   &nbs...}

पुरा पढ्नुहोस्

प्रहरीमा एसएसआई, एसएचसी र एएचसी पद थपिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ ।      सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}

पुरा पढ्नुहोस्