Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । कैलारी गाउँपाकिला–८ का २८ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका हुन् ।    घर नजिकै रहेको दुधिया जंगलमा मर्निङवाकमा गएर फर्किने बाघले आक्रमण गरेको हो । चौधरीको टाउको पछाडि भाग र पिठ्युमा चोट लागेको छ ।   उनलाई उपचार...}

पुरा पढ्नुहोस्

भक्तपुरमा अर्धनग्न अवस्थामा महिलाको शव फेला 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले भक्तपुरमा अर्धनग्न अवस्थामा खेतको टहरामा परालले छोपेको अवस्थामा महिलाको शव फेला पारेको छ ।    महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानिय चाँगुनारायण नगरपापलिका–७ बागरेमा रहेको तरकारी खेती हुदै आईरहेको जग्गामा टिनको कच्ची टहरा भित्र ती महिलाको शव फेला परेको हो । प्र...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका २३३ जना दक्षिण सुडान प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत दक्षिण सुडानमा शान्ति स्थापनार्थ नेपाली सेना २३३ सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । अदली बदलीको नियमित प्रक्रियाअनुसार आज मिसन त्यसतर्फ प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।​   कालीध्वज गण १० औं डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्...}

पुरा पढ्नुहोस्

डीआइजीलाई फूलीपछि आइजीले भने अब आचरण पनि फेर्नुहोस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २२ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा पदोन्नति भएका ९ जना वरिष्ठ प्रहरी अधिकृतहरु दज्र्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय...}

पुरा पढ्नुहोस्

विवादास्पद *कर्णेललाई दोहोराएर अमेरिकाको तालिम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको सैनिक सचिवालयले एकजना विवादास्पद प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्णेल ) लाई दोहोराएर एकै बिषयको तालिममा संयुक्त राज्य अमेरिका पठाउन छनौट गरेको छ । सन् २०१९ मा सोही तालिममा सहभागी भएका उनलाई फेरि दोहोराएर छनौट गरिएको हो ।    सैनिक सचिव सहायक रथी पदमबहादुर सिंहले ५ माघ...}

पुरा पढ्नुहोस्

वालिङका प्रहरी इन्चार्ज बने पुलिस अफ दि मन्थ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वडा प्रहरी कार्यालय वालिङ स्याङजामा  कार्यरत प्रहरी निरीक्षक हरीप्रसाद पौडेल पुलिस अफ दि मन्थ बनेका छन् ।    जिल्ला प्रहरी कार्यालय स्याङजले पौडेललाई कार्यालय प्रमुखको रुपमा जिम्मेवार बहन गरी आफ्ना मातहतमा रहेका प्रहरी कर्मचारीहरुलाई परिचालन गरी बिभिन्न मुद्धाका फरार रहेका प्रति...}

पुरा पढ्नुहोस्

सेनाको महावीर रेञ्जर युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा महावीर रेञ्जर रेजिमेन्ट सर्वोत्कृष्ट भएको छ । उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् ।    यसैगरी...}

पुरा पढ्नुहोस्

भक्तपुरमा बालिका बलात्कार अभियोगमा एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् ।   बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा कि...}

पुरा पढ्नुहोस्

सिद्धबाबाको मुद्दामा मिसिल झिकाउन उच्च अदालतको पत्राचार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवादास्पद सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई बलात्कार आरोपमा सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ ।    उच्च सरकारी वकिलको कार्यालय विराटनगरले आइतबार पुनरावेदन दर्ता गराएको हो । उक्त दिन नै उच्च अदालतले मुद्दाको सक्कल मिस...}

पुरा पढ्नुहोस्

सुन काण्ड मिलाउछु भन्ने सीआइबीका प्रहरी बिरुद्ध भ्रष्टाचार मुद्धा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) मा रहेको मुद्दा मिलाइदिने भन्दै व्यवसायीसँग घुस लिएको अभियोग लागेका प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।      सुन व्यवसायी राजकुमार स्वर्णकारसँग मिली प्रह...}

पुरा पढ्नुहोस्