
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठहर गर्दै बदर गरेको छ । प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्तिसमेतका कामकारबाही असंवैधानिक भएकाले प्रतिनिधिसभा पुनःस्थापना गर्नुपरेको फैसलामा उल्लेख छ । ‘राष्ट्र...}
पुरा पढ्नुहोस्नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ । बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}
पुरा पढ्नुहोस्शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बाहिरी चक्रपथ निर्माण कार्यका लागि अहिले कुनैपनि काम हुन नसकेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभाको बैठकमा आगामी वर्षको विनियोजित बजेटमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय नि...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको नयाँ पार्टीको सनाखत हुन बित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै...}
पुरा पढ्नुहोस्शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । शुक...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको पुनःस्थापना भई अधिवेशन बोलाइए पनि सरकारले बिजनेश नदिँदा संसद् बैठक औपचारिकतामा सीमित बनेको छ । अर्कोतर्फ राष्ट्रिय सभाको बैठक भने बोलाइएको छैन । त्यसैले प्रतिनिधि सभा बिजनेशविहीन भएर अन्त्य हुने आशंका बढेको छ । संघीय संसद दुई सदनात्मक भएकाले दुवै सदनले आफ्ना कामहर...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभामा १९ सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू भएको छ । निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार माघ १२ गते मतदान हुनेछ । आयोगले र...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको सम्बन्धमा कुरा भइरहेको र छिटै पास गराउने जानकारी दिएका छन् । प्रधानमन्त्री देउवाले एमसीसीको अध्यक्षलाई भेटेर नेपालमा अब छिटै पत्रकार सम्मेलन गरी एमसीसी पास गर्ने बताएको जानकारी दिएका हुन् । बेलायतमा भएको कोप २६ कार्यक्रममा सहभागी भएर बिहीबा...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit