Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठेको हुँ : प्रकाशमान सिंह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताएका छन् ।   उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था स...}

पुरा पढ्नुहोस्

मधेस सरकारद्वारा प्रहरीको विज्ञापनविरुद्ध रिट दायर

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।      संघीय सरकारले प्रहरी समायोजन गर्न अनिच्छा देखाएको तथा प्रदेश सरकारको कार्यक्षेत्रमा रहेका अधिकारलाई वञ्चित गर्दै प्रहरी भर्ना गर्न लागेको भन्दै मधेश प्रदेश स...}

पुरा पढ्नुहोस्

मन्त्री हुँदा प्रदीप ज्ञवालीको सम्पत्ति कति थपियो? सार्वजनिक भयो हिसाब-किताब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रबारमात्रै परराष्ट्र मन्त्रीबाट विदा भएका प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।   उनले सामाजिक सन्जालमार्फत् आफू मन्त्री हुँदा पनि आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको दाबी गरेका छन् । उनले आफ्नो खातामा हाल ७ लाख ४१ हजार रहेको बताएका छन् ।   ...}

पुरा पढ्नुहोस्

चैत २५ गतेदेखि गण्डकीको हिउँदे अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गण्डकी प्रदेशले हिउँदे अधिवेशन आगामी चैत २५ गतेदेखि बोलाएको छ ।    गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले चैत २५ गते दिउँसो १ बजेदेखि हिउँदे अधिवेशन गर्ने निर्णय गरेको हो ।    गण्डकी सरकारले उक्त निर्णय प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस समेत गरेको छ ।  &nb...}

पुरा पढ्नुहोस्

सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन बिदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सरकारले आगामी आर्थिक वर्ष सरकारी कर्मचारीहरुलाई १० दिनको तलबसहित पर्यटन बिदा दिने भएको छ । आज आव ७८–७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले निजी क्षेत्रका कर्मचारीहरुलाई यसका लागि प्रेरित गरिने जानकारी दिए ।   आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले यस्तो व्...}

पुरा पढ्नुहोस्

योगेश भट्टराईलाई तान्न ओलीको चाल, पहाडीलाई मन्त्री उपहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साढे दुई दशक पहिले निर्विरोध गाविस अध्यक्ष निर्वाचित भएका गणेशकुमार पहाडी बिहीबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रुपमा नियुक्त भएका छन् ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषदमा उनले सो मन्त्रालयको जिम्मेवारी पाएका हुन् । नवनियुक्त...}

पुरा पढ्नुहोस्

कानुनविद्सँग दाहाल–नेपाल समूहको छलफल

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहले संसद विघटनपछि चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् एवं कानुनविद्सँग छलफल गरेको छ । सोमबार सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा नेकपाका कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ न...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका छन् ।   धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनल...}

पुरा पढ्नुहोस्

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । शनिवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई संसदीय दलको नेता चयन हो ।    संसदीय दलको नेतामा यादवको एकल उम्मेदवारी परेको थियो । उनलाई बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय...}

पुरा पढ्नुहोस्

स्थानीय निकायको निर्वाचन जेठभित्रै गर्न सत्तारुढ गठबन्धन सहमत

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्ता साझेदार दलहरु जेठ महिना भित्रमा स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् ।      शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकले जेठ महिना भित्र स्थानीय तहको निर्वाचन गर्न सहमती जुटाएका हुन् ।    सत...}

पुरा पढ्नुहोस्