
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ‘यात्रुमैत्री प्रहरी व्यवहार’ प्रवर्द्धन कार्यक्रम सुरु गरेको छ । उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा यहाँ कार्यरत प्रहरी कर्मचारीलाई प्रशिक्षण दिन थालिएको छ । प्रशिक्षणमा यहाँ कार्यरत २६५ प्रहरी हवल्दार र जवान सहभागी छन्...}
पुरा पढ्नुहोस्तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन त...}
पुरा पढ्नुहोस्कोरोना रोकथाम तथा नियन्त्रणका लागि विगत २४ घण्टामा नेपाल प्रहरीले ४० हजारलाई माक्स वितरण गरेको छ भने ४५ हजारलाई होल्डिङ सेन्टरमा राख्दै कारवाही गरेको छ । नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाह...}
पुरा पढ्नुहोस्महोत्तरीको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो । सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको विशेष राजनीतिक मिशन रहेका देशसहित सुडान र कंगोमा पठाउने अधिकारीहरुका बिषयमा नयाँ मापदण्ड लागू गरेपछि यसले संगठनभित्र लफडा सुरु भएको छ । प्रहरीले संयुक्त राष्ट्र संघबाटै पूर्ववर्ती शर्त अनुसार सहमतीको कोटा घटाएको भन्दै नयाँ मापदण्ड लाग...}
पुरा पढ्नुहोस्द्वन्द्वपीडितको उजुरी दर्ता नगरेको विषयलाई लिएर उच्च अदालत पोखरा, बाग्लुङ इजलासले २ सरकारी कार्यालयलाई कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङलाई कारण देखाउन आदेश दिएको हो । जाहेरी दर्ता गर्न नपर्ने आधार, कारण र प्रमाणसहित १५ दिनभित्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाका १६ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । २५ पुसदेखि लागू हुनेगरी सरुवा गरिएको सेनाले जनाएको छ । प्रमुख सेनानीहरु वीरेन्द्र मल्ल ठकुरीको नं. १ वाहिनी अड्डा, भीमसेन अधिकारीको नं. १५ बाहिनी अड्डा, डम्बर बहादुर बोहराको मध्य पृतना तालिम शिक्षालय, झविन्द...}
पुरा पढ्नुहोस्काठमाडौंको मध्यभागमा एउटा यात्रुबाहक बसको डरलाग्दो दुर्घटना भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीका अनुसार अत्याधिक तीव्र गतिमा रहेको बसमा एक्कासी ब्रेक लगाउँदा बस सडकमै उत्तानो परेको हो । उनका अनुसार दुर्घटनामा तीनजना घाईते भएका छन् । जसमध्ये चालकको अ...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिनसहित आइतबार साँझ दुई जना अफ्रिकी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार फ्लाइ दुबईको उडानमार्फत उनीहरु दुबईबाट काठमाडौं आएका हुन् । विमानस्थल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो र विशेष ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।&...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit