Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

फाष्टट्रयाक समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।      समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...}

पुरा पढ्नुहोस्

पूर्वप्रधानसेनापति राणाको कोरोना संक्रमणबाट निधन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उनको ९१ वर्षको उमेरमा आइतबार निधन भएको हो ।   कोरोना संक्रमणसँगै निमोनियाका कारण उनी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत थिए । उनको उपचारका क्रममै निधन भएको हो ।   राणा २०४० दे...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : पूर्वमाओवादीका बादलसहित ३ जना निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादी पृष्ठभूमिका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् ।    मंगलबार सम्पन्न निर्वाचन मतपरिणामअनुसार सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा,...}

पुरा पढ्नुहोस्

किन अचानक स्थगित भयो आज बस्ने भनिएको माओवादी केन्द्रको बैठक?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

आज बस्ने तय भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगति भएको छ ।   पार्टीका अधिकांश स्थायी कमिटी सदस्य विविध कारणले उपत्यका बाहिर रहेकाले आजको बैठक स्थगित गर्नु परेको माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले बताइन् ।    उनले बैठकको नयाँ मितिबारे अहिले औपचारिक तयारी न...}

पुरा पढ्नुहोस्

आठ वर्षीया बालिकाको शङ्कास्पद मृत्यु, रसिले बाँधिएको अवस्थामा शव फेला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ ।   मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ ।   गोठमा र...}

पुरा पढ्नुहोस्

चीन र भारतीय सैनिकबीच झडप, २४ घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीन र भारतको सीमावर्ती क्षेत्र भारतको उत्तरी सिक्किमको नाकुलामा दुई देशका सैनिकबीच झडप भएको छ । झडपमा भारतका ४ र चीनका २० जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।    चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको भारतीय सञ्चारमाध्यम आजतकले दाबी गरेको...}

पुरा पढ्नुहोस्

पुँजीबजारबारे अर्थमन्त्री, नेप्से, धितोपत्र प्रमुखबीच छलफल, दिए यस्तो निर्देशन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् ।    बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विष...}

पुरा पढ्नुहोस्

घरबाट भागेका बैतडीका देवर–भाउजूको शंकास्पद मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।    जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बस...}

पुरा पढ्नुहोस्

लहान मालपोत कार्यालयमा बम विस्फोट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सिराहको मालपोत कार्यालय लहानमा आइतबार दिउँसो बम विस्फोट भएको छ । दिउँसो १२ बजेर ४० मिनेटमा कार्यालयको पहिलो तल्लाको मुठ फाँट नजिक कुकर बम विस्फोट भएको हो ।   विस्फोटमा परी हालसम्म ६ जना घाइते भएको लहान प्रहरी प्रमुख डीएसपी तपन दाहालले बताए । उनका अनुसार विस्फोटबाट घाइते कार्यालयका नायब...}

पुरा पढ्नुहोस्

एपीएफ अस्पतालले मानव सेवा आश्रममा बस्नेलाइ निःशुल्क उपचार दिने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालले मानव सेवा आश्रममा बस्नेलाई निःशुल्क उपचार सेवा दिने निर्णय गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र आश्रमका संरक्षक गोविन्द टन्डनको उपस्थितिमा अस्पतालका तर्फबाट एसएसपी डा. रूपक महर्जन र आश्रमका अध्यक्ष रामजी अधिकारीले आइतबार निःशुल्क सेवादिने सम्झौताप...}

पुरा पढ्नुहोस्