
सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यासमा ९० जना नेपाली सैनिक सहभागी हुने सेनाल...}
पुरा पढ्नुहोस्काठमाडौंको सिनामंगलस्थित एक होटलबाट हाम्फाल्दा भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय नेलिकठन नम्बादेवी भनिने पुरुष छन् । आइतबार राति १०ः४० मा सिनामंगल एयरपोर्ट होटलको चौंथा तलाबाट उनी हाम्फालेका थिए । प्रहरीका अनुसार उनी ४००१ नं. को कोठामा बस्दै आएका थिए । ...}
पुरा पढ्नुहोस्अब स्वास्थ्यकर्मीलाई कुटपिट गरेपछि तीन वर्ष कैद हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ । राष्ट्रपति विद्यादवी भण्डारीले आइतबार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८’ मा अब स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद बस्न...}
पुरा पढ्नुहोस्बाँके प्रहरीले नेपालगन्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढाको हत्या आरोपमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । ११ वर्षअघि हिमलाललाई अपहरण गरी हत्या गरेको घटनाका प्रतिवादी सौभाग्य मल्ललाई गोरखाबाट पक्राउ गरी बाँके ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामकृष्ण अधिकार...}
पुरा पढ्नुहोस्भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणको सुरक्षा प्रबन्धका लागि भारतीय सुरक्षाकर्मीसहितको एउटा टोली भारतीय वायुसेनाको विमानबाट लुम्बिनीमा अवतरण गरेको छ । भारतको नयाँ दिल्लीबाट आएको उक्त विमान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गौतमबुद्ध अन्तर्राष्...}
पुरा पढ्नुहोस्नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार बिहान मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या जिम्मेबारी लिएको छ । सरकारले प्रतिबन्ध लगाएको नेकपाका मेचीकोशी ब्यूरोले बिज्ञप्ती निकाल्दै पार्टी विरुद्ध लामो समयदेखि सुराकी गर्दै आएका र सच्चिन पटकपटक सु...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधान राप्रपाको उपाध्यक्षमा विजयी भएका छन् । प्रधानले १८१४ मत प्राप्त गरेका छन्। योसँगै उनी नेपाली राजनीतिमा महाधिवेशनबाट निर्वाचित भएर राजनीतिक दलको उच्च पदमा पुग्ने पहिलो पूर्व सुरक्षाकर्मी भएका छन् । नेपालको...}
पुरा पढ्नुहोस्प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित सि.सं. ५९ अधिकृत क्याडेट तालिम तथा सि.सं.२७ प्राविधिक अधिकृत आधार तालिम सम्पन्न भएको छ । उक्त अवसरमा सि.सं. २७ प्राविधिक अधिकृत आधार तालिमका १० जना प्राविधिक अधिकृतहरु समेत सम्मिलित भई स...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्वयम्भूमा अनुगमन तथा मूल्यांकन इकाइको उद्घाटन गरेका छन् । मंगलबार इकाइ उद्घाटन गर्दै महानिरीक्षक केसीले तल्लो तह सम्मका इकाबाट सम्पादित सांगठनिक कामकारबाहीको नियमित अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit