
प्रहरीले बिल र स्रोत नखुलेको मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा स्रोत नखुलेको मोबाइलसहित ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &n...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका पुष्पराम केसीको जन्म वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा भएको हो । हाल उनी काठमाडौंको हात्तिगौंडामा बस्दै आएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमपीए उत्तीर्ण गरेका केसी २०४९ साल वैशाख १९...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले प्रभाग धर्मस्थलीका कार्यरत सई (नायब निरीक्षक) पदम अवस्थीलाई नगदसहित रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको छ । परिसरले अवस्थीले ज्यानको पर्वाह नगरी जोखिम मोलेर कर्तब्य ज्यान उद्योगका आरोपी शनि तामाङलाई तत्काल रंगेहात पक्राउ गर्न सफल भएकोमा पुरस्कृत गरेको हो । &nbs...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्लीमा लगी युवतीलाई बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ घर भई हाल तारकेश्वर नगरपालिका–७ फुटुङ नागपोरीमा बस्दै आएका ३९ वर्षीय जान्द्रे भन्ने रामबहाद...}
पुरा पढ्नुहोस्प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित एक भारतीय र सात नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ का नेता नवराज महत समेत रहेको प्रहरी स्रोतले जनाएको छ । नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर ३ का...}
पुरा पढ्नुहोस्आफ्नै साथीको हत्या आरोपमा बारा प्रहरीले मंगलबार २९ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार साहले निजगढ–९ बस्ने १८ वर्षीय रोहित शर्माको घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका हुन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ घर भएका साहले प्रहरीसमक्ष आफूले हत्या गर...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ३ नम्बर राजदल गण तनँहुबाट सैनिक बैण्ड गुल्म, नारायणहिटी तालिममा आएका एकजना सैनिक बिहीबार बिहानै भएको मोटरसाइकल दुर्घटनामा गंभिर घाईते भएका छन् । उनले चलाएको मोटरसाइकलको पछाडी बस्ने युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाईते भएका सैनिकको राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरह...}
पुरा पढ्नुहोस्उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित नबिल बैकको एटिम बुथमा चोरी गर्ने उदेश्यले तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला ग्राम पंञ्चायत लौकाहा घर भई हाल त्रियुगा नगरपालिका वडानम्बर ३ बस्ने बर्ष १८ को बिभेष शर्मालाई तत्काल तोडफोड गर्दै गरेको अवस्थाम...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो जिम्मेवारी निभाउनेक्रममा विनम्र बन्ने तर कमजोर नहुँन निर्देशन दिएका छन् । शालिन स्वभाव र पछिल्लो समय कमजोर बनेको भनेर टिकाटिप्पणी भइरहेका बेला १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट उनले देशभरका प्रहरीलाई यस्तो निर्देशन दिएका हुन् । उनी...}
पुरा पढ्नुहोस्चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ । योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit