Friday, 13 June 2025 | २०८२ जेठ ३१, शुक्रबार

सम्बन्धित समाचार

प्रदेश नं. १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ : ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं. १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् ।   प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रद...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचनको परिणाम सन्तोषजनक भएनः ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् ।    बुधबार नेकपा(एमाले)को संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन । उनले उएमालेले ठूलो घेराबन्दी र प्रतिकूल...}

पुरा पढ्नुहोस्

जसपाका तीन मन्त्रीको गुम्यो सांसद पद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा)बाट लुम्बिनी प्रदेशमा मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ ।    प्रदेश सभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै  सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको हो ।    प्रदेश मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वक...}

पुरा पढ्नुहोस्

लोकतन्त्रलाई स्थायित्व दिन एमाले सक्षम छः ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न आफ्नो पार्टी सक्षम रहेको बताएका छन् ।     एमाले विराटनगर महानगरद्वारा आयोजित कार्यक्रममा बोल्दै ओलीले विभिन्न भाषाभाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट सङ्घीय गणतन्त्र र जनतामा सार्वभौमस...}

पुरा पढ्नुहोस्

स्थानीय तह र संघीय संसद निर्वाचनमा एमालेलाई जनताको साथ हुनेछ : अध्यक्ष ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न  निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी  गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आसन्न स्थानीय तह र संघीय संसद  निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने र यसबाट आफूहरुले राष्ट्र...}

पुरा पढ्नुहोस्

लुम्बिनीका चार मन्त्रीको रिटमा आज सुनुवाइ हुँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लुम्बिनी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने कारबाही बदरको माग राख्दै जनता समाजवादी पार्टीका नेताहरुले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त रिटको सुनुवाइ हुन लागेको हो ।   जसपाका नेताहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव,...}

पुरा पढ्नुहोस्

आज बस्दै एमाले संसदीय दलको बैठक, नेपाल पक्ष बैठकमा जाला?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेको संसदीय दलको बैठक आज(शुक्रबार) बस्दै छ।   दिउँसो तीन बजे बस्ने बैठकमा चालु संसद् अधिवेशनलाई प्रभावकारी बनाउने, सांसदहरूले विकास निर्माणबारे कार्यक्रम पेश गर्ने र दललाई एक ढिक्का बनाउने विषयमा छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले बताए ।   एमाले पुनःस्थापनापछि तीनप...}

पुरा पढ्नुहोस्

जसपाको यादव पक्षद्वारा अध्यक्ष ठाकुरसहित चार नेतालाई निष्कासन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहित चार नेता निष्कासनमा परेका छन् । उनीहरुलाई पार्टीकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले निष्कासन गरेको हो ।    मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गर्ने निर्णय गरेको हो । निष्कास...}

पुरा पढ्नुहोस्

एमाले स्थायी कमिटिको बैठक बस्दै, यी हुन् तीन एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको विघटित एकता कार्यदलको आग्रहमा शनिबार स्थगित भएको स्थायी कमिटिको बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ ।    आजको स्थायी कमिटी बैठकको एजेन्डामा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका विषय छन् ।    शनिबार एमालेका वरिष्ठ नेता म...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशनको प्रचारप्रसार सामग्रीहरु हटाइयो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ ।    आज १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मत...}

पुरा पढ्नुहोस्