
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको विशेष टोलीले एग्रोमार्ट नेपाल प्रालि भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखामा बुझाएको छ । भट्टले एमपि ईन्टरप्राइजेज नामक कम्पनीको पूँजी वृद्धि गर्नका लागि वाणि...}
पुरा पढ्नुहोस्तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्री रहेका तथा सरकारका पूर्वसचिव समेत रहिसकेका रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड ४५ लाख रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । श्रे...}
पुरा पढ्नुहोस्धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गम्भीर बिरामीलाई राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ । नयाँ पत्रिकामा प्रकाशित समाचारका अनुसार स्वास्थ्य सामाग्रीमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चि...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरका निर्देशक भैरवबहादुर बोगटीसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौं–१२, टे...}
पुरा पढ्नुहोस्भैरहवा भन्सार कार्यालयबाट एउटै प्रज्ञापनपत्र तथा एउटै राजस्व बुझाएको बैंक रसिदको प्रयोग गरी अलग अलग दर्ता नम्बरहरु भएका मालवाहक ट्रकहरु जाँचपास गराएको अभियोग लागेका भन्सार अधिकृत लगायतले सफाइ पाएका छन् । बुधबार विशेषका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (एक्सप्रेस वे) का दुई चरण (फेज) को कामका लागि ठेकेदार कम्पनी छनौटगर्दा आफैले बनाएको मापदण्ड लत्याएर आफखुसी गरेको खुलासा भएको छ । सेनाले दुबै चरणको कामका लागि पूर्व योग्यतामा छनौट भएका ४३ कम्पनीमध्ये जम्मा दुईलाई योग्य...}
पुरा पढ्नुहोस्गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा । कृष्ण आचार्य र रामु सापकोटा/ खोज पत्रकारिता केन्द्र ...}
पुरा पढ्नुहोस्करिब दुई दशकअघि १० रुपैयाँको पोलिमर नोटसहित अन्य नोट छाप्ने विषयमा भएको घोटाला पोलिमर नोट प्रकरणले चर्चित छ । नेपाल राष्ट्र बैंकका तत्कालीन अधिकारीसहित नेपालको बैंक तथा वित्तीय क्षेत्रका परिचित अनुहारहरु संलग्न भएको यो प्रकरणमा विशेष अदालतले आफ्नो फैसला दिइसकेको छ । तर, अष्ट्रेलिय...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । कार्यालयअन्तर्गत सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको उजुरीपछि छापा मारिएको अख्तियारले जनाएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले उक्त कार्यक्रमअन्तर्गत...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नक्सालस्थित प्रहरी पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार गरेको आरोपमा त्यहाँ कार्यरत रहेका असई दीलिप कार्की बिरुद्ध भ्रष्टचार मुद्दा दर्ता गरेको छ । आयोगले प्रहरी कल्याण कोषद्धारा संचालिक पेट्रोल पम्पको एक करोड तीन लाख सन्तान्बे हजार रुप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit