
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृति भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भनेपनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महा...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेबनानमा तैनाथ हुन प्रमुख सेनानी विकास के.सीको नेतृत्वमा श्री गोरख बक्स गणको ६३ औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा २१५ जना नेपाली शान्ति सैनि...}
पुरा पढ्नुहोस्दुुई साताअघि ताहाचलस्थित प्लाटिनम होटलमा रहेको सीएमजी क्लबमा छापा मारेर म्यानेजरसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतको महानगरीय प्रहरी वृत्त कालिमाटीले क्लबमा अवैध क्यासिनो सञ्चालन गरेको आरोपमा म्यानेजर महेश मल्ल सहित १० जनालाई पक्राउ गरेको थियो । ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा नाकामा कडाईका साथ परिचालन हुन एवं कोरोना महामारी नियन्त्रणका लागी उच्च सतर्कताका साथ वृहत् योजना सहित तत्काल आक्रमक ढंगले कृयाशिल रहन बाहिनीपतिहरुलाई निर्देशन दिएका छन् । सोमबार भिडियो स्ट्रिमिङ्ग मार्फत प्रधान कार्यालयबाट उनले सीमा नाका व्य...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्कालाई कारबाहीस्वरुप महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी सुशीलसिंह राठौरले प्रहरी आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीस्वरुप खड्कालाई परिसरमा तानेको पर्दा...}
पुरा पढ्नुहोस्हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएर ३ फागुन २०७७ मा कमाण्ड सम्हालेका एसएसपी चन्द्रकुबेर खापुङको ११ महिने कार्यकाल आधा खुला र आधा बन्दमा बित्यो । कोभिड–१९ को महामारीका कारण सरकारले गरेको लकडाउनबीच आफ्नो कार्यकाल पूरा गरेका एसएसपी...}
पुरा पढ्नुहोस्निर्वाचन आयोग नेपालले स्थानीय तह सदस्य निर्वाचनको लागि आवश्यक पर्ने सम्पूर्ण मतपत्रको छपाइ कार्य सम्पन्न भएको बताएको छ । बिहीबार आयोगले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र ढुवानी सम्पन...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताएका छन् । भुकम्पपछिको पुनर्निर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले विभिन्...}
पुरा पढ्नुहोस्प्रहरीले मोरङमा सिटिजन बैंक लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका आरोपी मोरङमा भएका अन्य लुटपाटका घटनामा समेत संलग्न रहेको दाबी गरेको छ । प्रहरीले घटनामा संलग्न थप एकजनालाई पक्राउ गरेसँगै उनीहरुको संलग्नता खुलेको दाबी गरेको हो । प्रहरीले बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit