
लक्षण भएका व्यक्ति परीक्षण गर्न नआउँदा पीसीआर परीक्षण दर घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेलले यस्तो बताएका हुन् । ‘परीक्षण घट्नुमा संक्रमणका लक्षण भएका व्यक्ति...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनले सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले स्थानीय तहको चुनावलाई लक्षित गर्दै सभा गर्ने...}
पुरा पढ्नुहोस्सशस्त्र द्वन्द्वकालमा हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको बुधबार १७ औं स्मृति दिवस आयोजना गरिएको छ । सो अवसरमा मैना बाल विकास समिति र एड्भोकेसी फोरमले विज्ञप्ति सार्वजनिक गर्दै घटनाका मुख्य आरोपीलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । उक्त घटनामा अदालतले दोषी ठहर गरेका अपराधीहरू...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेताहरूको शनिबार वरियता क्रम तोकिएको छ । विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकारअनुसार सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन् । पहिलो नम्बरमा सभापति देउवा, दोस्रोदेखि १३औंसम्म उपसभापति, महामन्त्री, सहमहामन्त्रीहरू छन् । त्यसपछि पूर्वपदा...}
पुरा पढ्नुहोस्देशका ६ वटै महानगरमा मतगणना चालु छ । काठमाडौंमा मुख्य दललाई स्वतन्त्र उम्मेदवारको चुनौती देखिन्छ भने गठबन्धन र एमालेका उम्मेदवारबीच पनि चर्को प्रतिस्पर्धा छ । यस्तो छ हालसम्मको मतगणनाको अवस्था : काठमाडौं महानगर सिर्जना सिंह (कांग्रेस)– १७८ ...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा (एमाले) को साेमबारको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी नेपाली काँग्रेसक...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा भेटवार्ता गरेका छन् । संसदमा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुमोदन गर्ने लगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री खाणले...}
पुरा पढ्नुहोस्नेकपा एमालेका तीन जना पूर्वअर्थमन्त्रीहरुले सरकारले आफ्नो कमजोरी लुकाउन गभर्नरलाई निलम्बन गरे आरोप लगाएका छन् । अर्थ मन्त्रालय सम्हालेका नेताहरु उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी अर्थतन्त्र संकटोन्मुख रहेको...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने नि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ३४ एसपीहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले केही जिल्ला प्रमुखहरुको फेरबल सहित सरुवा सूची सार्वजनिक गरेको हो । काभ्रेमा चक्रराज जोशी, बारामा दिलीप सिंह देउवा, सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, पाल्पामा जनकबहादुर शाही, पूर्वी नवलपरासीमा प्रज्ज्वल महर्जन, झापामा विश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit