
सेयर खरिदको विषयमा विवादमा तानिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत...}
पुरा पढ्नुहोस्बुटवलबाट प्रहरीले गैंडाको खाग सहित ३ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठाबाट ४ इन्च गोलाई र ४ इन्च लम्बाई भएको गैंडाको खाग जस्तो देखिने वस्तु सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्र...}
पुरा पढ्नुहोस्सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेपाल प्रहरीको भर्ना प्रक्रिया रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ । मधेस प्रदेश सरकारले दायर गरेको रिटमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले यस्तो आदेश भएको हो । मधेस प्रदेशको तर्फबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नेपाल प्रहरी प्रहरी भर्नाको विज्ञापन...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘अपरेशन महाहन्ट’ अन्तर्गत पछिल्लो डेढ महिनामा ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको छ । महाहन्टको सातौं संस्करण सुरु भएको उक्त अवधिमा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट र स्वीपलगायत गरी सो संख्यामा कारबाही गरिएको हो । सेनाले राष्ट्रिय...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आज आयोगले चुनाव चिह्न पनि वितरण गरेको हो । आयोगले नेपाली कांग्रेसका उम्मेदव...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा भेटवार्ता सुरु गरेका छन् । शनिबार लेबन प्रस्थान गरेका प्रधानसेनापति शर्माले लेबनानका लागि नेपालका मानार्थ महावाणिज्यदूत एलचेख मोहम्मद घुजेल र लेबनानका मेजर जनरल पियरे साबसँग भेटवार्ता गरेका हुन् । द्वन्द्वग्र...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागका कारण सम्पदा पुनर्निर्माणमा विवाद हुने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । आइतबार सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रबलीकरणका लागि शिलान्यास समारोहमा मेयर शाक्यले पुरातत्व विभागमाथि आक्रोश व्यक्त गरेका हुन् । &nbs...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी वृत्त बौद्धले बूढानीलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट शुक्रबार जुवातास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ–११ का गणेश उप्रेती, कुमार...}
पुरा पढ्नुहोस्सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल र सदस्यहरुमा न्यायाधीशहरु रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, वलभद्र बास्तोला र खुशीप्रसाद थारुलाई तोक्ने निर्णय गरेको छ । त्यसैगरी राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवम् अध्यक्षम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit