
सुनसरीको इटहरी–२ नवजागृती टोल गएको सोमबार राती भएको बम बिस्फोटको घटनामा संलग्न मुख्य अभियुक्त सहित चारजना पक्राउ परेका छन् । प्रहरीले घटनाका मुख्य योजनाकार सञ्जय भनिने खगेन्द्र खरेलसहित चारजनालाई पक्राउ गरेको हो । झापाको कन्काई नगरपालिका– ८ लक्ष्मीपुरका स्थायीवास...}
पुरा पढ्नुहोस्महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । आजदेखि लागू हुने गरी खरेलले राजीनामा दिएका हुन् । खरेलले आज पत्रकार सम्मेलन गरेर राजीनामाबारे जानकारी दिएका हुन् । राजीनामापछि खरेल फेरि सक्रिय राजनीतिमा फर्किने भएका छन् । प्रधानमन्त्री तथा ने...}
पुरा पढ्नुहोस्नेपालमा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा चुनौती बढेपछि गृह मन्त्रालयमा मंगलबार सरोकारवाला निकायबीच छलफल भएको छ । डिजिटल प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा सम्बन्धमा बढ्दै गएको चुनौती तथा जोखिम न्यूनीकरणको वर्तमान व्यवस्था, नेपालमा हुने साइबर आक्रमण प्...}
पुरा पढ्नुहोस्कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र आज दायर भएको हो । शाहविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । उनलाई १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनु...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउने समय नजिकिँदै गर्दा प्रहरीमा भावी आईजीपीका लागि प्रतिस्पर्धा सुरु भएको छ । १९ वैशाखमा आईजीपी क्षेत्रीले अवकाश पाउँदै छन् । प्रहरीको भावी आईजीपीको दाबेदारमा हाल चार जना एआईजीहरु विश्वराज पोखरेल,...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ सई पदमा ११ जनालाई बढुवा सिफारिस गरेको छ । नेपाल प्रहरीको प्राविधिक उपसमूह स्वास्थ्यका उनीहरु नेपाल प्रहरी अस्पताल काठमाडौंमा कार्यरत रहेका छन् । प्रहरी प्र...}
पुरा पढ्नुहोस्प्रहरीले बाराको निजगढ नगरपालिका–१३ स्थित भक्तलाल खोलाको बगरबाट अवैध लागूऔषध गाँजा र हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सो क्रममा प्रहरी र लागूऔषध कारोबारीबीच गोली हानाहानसमेत भएको थियो । शनिबार राति इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक विका...}
पुरा पढ्नुहोस्सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो । मन्त्रालयले विधेयक तयार पारेर फागुन १० गते मंगलबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्ध...}
पुरा पढ्नुहोस्कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् । श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...}
पुरा पढ्नुहोस्बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit