
सशस्त्र प्रहरी बल, नेपालले रिक्त रहेको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि बुधवार तीनदिने सूचना निकालेको छ । सशस्त्र प्रहरीका एआईजी पुष्पराम केसी बुधवार सशस्त्र महानिरीक्षक (आइजीपी) मा बढुवा भएसँगै रिक्त रहेको एक पदका लागि सूचना निकालिएको हो । सशस्त्रले जारी गरेको...}
पुरा पढ्नुहोस्प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई हतियार सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले बिकलाई बुधबार अपरान्ह मोरङ बुढीगंगा गाउँपालिका–१४ बाट पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीनलाई लालपुर्जा बितरण गर्न सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरेको छ । लालपुर्जा वितरण गर्न स्थानीय सरकारले चासो देखाएका कारण यसै वर्षदेखि भूमिहीनहरुलाई लालपूर्जा वितरण सुरु गर्न सकिने आयोगको दाबी छ । यस्तै, सु...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको मृत्यु भएको छ । गोरखा घर भएका ३२ वर्षीय थापाको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको बताए ।...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा सरकारले त्रिभुवन विमानस्थलको अध्यागमन सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन यात्रुको विवरण अग्रिम रुपमा प्राप्त हुने एडभान्स पेसेन्जर इन्फर्मेशन सिष्टमको प्रयोग जनाएको छ । यसबाहेक विमानस्थलमा विद्युतीय प्रवेशद्वार सञ्...}
पुरा पढ्नुहोस्पाकिस्तान अमेरिकाका साथ अफगानिस्तानमा शान्तिका लागि साझेदार बन्न तयार छ । तर जसै अमेरिकी सेना पछि हट्नेछ हामी पनि अगाडिको लडाईको जोखिमबाट बच्नेछौं । लामो समय युद्धबाट ग्रस्त अफगानिस्तानका लागि हामी दुई देशबीच समान रुचि छ : एक राजनैतिक सम्झौता, स्थिरता, आर्थिक विकास र आतंकवादलाई कु...}
पुरा पढ्नुहोस्ब्राउन सुगरको कारोबारमा पक्राउ परेका चर्चित र्यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन हिरासतमै बस्नुपर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीलाई आज अदालतले लाउरेविरुद्ध थप ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । ब्राउन...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय कास्की उत्कृष्ट भएको छ । प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापालाई प्रशंसा पत्र हस्तानान्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताहरुले पार्टीलाई स्पष्टीकरण बुझाउने भएका छन् । उक्त समूहको स्थायी कमिटीको बैठक बसी स्पष्टीकरण बुझाउने निर्णय भएको हो । एमालेले पार्टीका वरिष्ठ नेता नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई तीन दिनभित्र स्पष...}
पुरा पढ्नुहोस्चितवनमा प्रधानसम्पादकको नक्कली प्रेसकार्ड बोकी हिड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन भरतपुर महा नगरपालिका वडानम्बर ३ मा फोटो स्टुडियो सन्चालन गरी बस्ने रामशरण भेटवाललाई नक्कली पत्रकार परिचयपत्र बोकेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनले पलखब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit