
मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्यु...}
पुरा पढ्नुहोस्सरकारले आज बुधबारदेखि इ–पासपोर्ट जारी गर्ने भएको छ । राहदानी विभागका अनुसार आजदेखि शुभारम्भ भए पनि सर्वसाधारणलाई भने १५ देखि वितरण गरिनेछ । परराष्ट्रमन्त्री नारायण खड्काले विभागको त्रिपुरेश्वरस्थित नयाँ कार्यालयबाट शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज इपासपोर्ट प्रदान गर्ने कार...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो । एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा. रावल...}
पुरा पढ्नुहोस्कोरोनाभाइरसबाट अति प्रभावित मुलुक भारतमा पनि ‘भ्याक्सीन पासपोर्ट’को बारेमा छलफल सुरु भएको छ । जापानलगायतका विश्वका कतिपय देशहरुले ‘भ्याक्सीन पासपोर्ट’ प्रयोगमा ल्याउने निर्णय गरिसकेका बेला भारतमा यस बारेमा छलफल सुरु भएको हो । कोरोनाभाइरस विरुद्...}
पुरा पढ्नुहोस्नेकपा(माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको हो । कोरोन...}
पुरा पढ्नुहोस्कात्तिकको दोस्रो साता होला एसएसपी किरण बज्राचार्यलाई भेट्दा उनी एउटा बिषयमा केन्द्रित थिइन् । उनका कुरासँगै उनमा देखिएको उत्साह सुन्नेका लागि पनि रोमाञ्चक र कौतुहुल बनाउँथ्यो । सुरक्षा रिर्पोटिङ गरिरहेको मलाई उनका कुराले तान्यो । अनि म बिस्तारमा उनको योजना सुन्न थाले । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् । सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन् । ...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणबाट तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा ६२ वर्षीया सिद्धिकीको शनिबार निधन भएको हो । अस्पतालका डाक्टर पारस पाण्डेका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।...}
पुरा पढ्नुहोस्वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको फागुन १७ गतेसम्ममा १०५ वटा व्यापारिक फर्मलाई कारबाही गरी ३० लाख २३ हजार रुपैयाँ जरिवाना गरेको छ । बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit