Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

माल्दिभ्समा आधिपत्यका लागि यस्तो छ भारतीय रणनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण एसियाको ठूलो र शक्तिशाली राष्ट्र हो, भारत । तर, आफ्ना छिमेकी देशहरुमा आधिपत्य कायम गर्न भारतले सधैं प्रयास गरिरहेको आरोप लाग्ने गरेको छ । भारतले दक्षिण एसियाकै मुलुक माल्दिभ्समाथि आफ्नो प्रभुत्व कायम गर्न कसरी रणनीति बनाइरहेको छ त ? माल्दिभ्समाथि भारतको नजरबारे विश्लेषण गरिएको यस्तो छ द माल्द...}

पुरा पढ्नुहोस्

अनुमोदित ३ राजदूतले संसदीय समितिमा के भनेका थिए ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन्  ।   बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरा...}

पुरा पढ्नुहोस्

अबुधाबी आक्रमणको अमेरिकाद्धारा कडा शब्दमा निन्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ ।    आक्रमणमा  तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।   राज्य स...}

पुरा पढ्नुहोस्

पाकिस्तानको माथिल्लो सदनका अध्यक्ष सादिकसँग राजदूत अधिकारीको भेटवार्ता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका माथिल्लो सदनका अध्यक्ष मोहम्मद सादिक संजरानीसँग भेटवार्ता गरेका छन् ।    भेटका क्रममा दुई देशबीचको सम्बन्धको महत्व, सहकार्य लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै, दुई देशका संसदबीच सहयोग र संवादका विषयमा पनि छलफल गरिएको पाकि...}

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारी र बिमस्टेक महासचिव लेकफेलबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले आज राष्ट्रपति भवन शीतल निवासमा  भेटवार्ता गरेका छन् ।     सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबी...}

पुरा पढ्नुहोस्

रुसी राष्ट्रपति पुटिनले डिसेम्बरमा भारत भ्रमण गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी डिसेम्बरमा भारतको  भ्रमण गर्ने भएका छन् ।     भारत— रुस बार्षिक सम्मेलनमा सहभागी हुन उनी आगामी डिसेम्बर ६ मा भारत आउने तय भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । उक्त अवसरमा पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीचमा भे...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत ऱ्याान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।   सैनिक मुख्यालय  जङ्गीअड्डामा भएको उक्त भेटमा उहाँहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

भारतबाट आउने भयो युरिया र डिएपी मल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार र भारत सरकारबीमा युरिया र डिएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले सरकारसँग (जीटूजी)  व्यस्थामार्फत भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्ति हुने भएको हो ।    जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्...}

पुरा पढ्नुहोस्

यी हुन् नेपालका लागि नवनियुक्त जर्मन राजदूत प्रिन्च 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि जर्मनीका नवनियुक्त राजदूत डाक्टर थोमस प्रिंचले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्। शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच उनले ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।   जर्मन इन्स्टिच्युट ताइपेइका महानिर्देशक रहेका डाक्टर प्रिन्च पाका जर्मन कुटनी...}

पुरा पढ्नुहोस्

भारतले कालापानी क्षेत्रमा गराएको बिस्फोटले नेपालको सडक भत्कियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ । यसबाट महाकाली नदी वारि नेपालतिर ढुङ्गा आएर बाटो अवरुद्ध भएको छ ।   मङ्गलबार दिउँस...}

पुरा पढ्नुहोस्