Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

भारतबाट आउने भयो युरिया र डिएपी मल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार र भारत सरकारबीमा युरिया र डिएपी मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले सरकारसँग (जीटूजी)  व्यस्थामार्फत भारतबाट नेपालमा युरिया र डिएपी मल आपूर्ति हुने भएको हो ।    जीटूजी व्यस्थामार्फत भारतबाट नेपालतर्फ युरिया र डिएपी मलको दिर्घकालीन आपूर्...}

पुरा पढ्नुहोस्

अन्तरिक्ष अनुसन्धानको ‘शक्ति’ बन्ने बाटोमा युएई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा संयुक्त अरब इमिरेट्स (युएई) को लामो इतिहास छैन । तर पछिल्लो समयमा जे जति प्रगति हासिल गरेको छ त्यसले अन्तरिक्ष अनुसन्धानको ‘शक्ति राष्ट्र’ बन्ने दौडमा महत्वपूर्ण स्थानमा भने पु¥याएको छ ।    सात वर्षअघि मात्रै युएईमा अन्तरिक्ष एजेन्सी स्...}

पुरा पढ्नुहोस्

पूर्वराजदूत केदारभक्त माथेमालाई ‘द अर्डर अफ जापान’ अवार्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापानका लागि पूर्व नेपाली राजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमालाई जापानले ‘द अर्डर अफ जापान (द अर्डर अफ द राइजिङ सन, गोल्ड एण्ड सिल्भर स्टार) अवार्ड प्रदान गरेको छ ।     यही १४ चैतमा बसेको मन्त्रिपरिषदले उक्त अवार्ड प्रदानका लागि स्वीकृति दिने निर...}

पुरा पढ्नुहोस्

पाकिस्तान दूतावासद्वारा कश्मीरबारे छलफल आयोजना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित पाकिस्तान दूतावासले बिहीबार ‘आत्मनिर्णयबारे कश्मीरवासीको अधिकार’ सम्बन्धमा छलफल आयोजना गरेको छ । संयुक्त राष्ट्र संघको आत्मनिर्णय अधिकार दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।   आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संयुक्त राष्ट्र आयोगलाई ज...}

पुरा पढ्नुहोस्

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन र   चिनियाँ विदेशमन्त्री वाङ यीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीचमा शनिबार फोनमा कुराकानी भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी गराएको हो ।     उनीहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चास...}

पुरा पढ्नुहोस्

नेपाल–कतार बैठक : नयाँ सहमतिले यस्तो छ नेपाली कामदारलाई फाइदा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र कतारबीच शुक्रबार श्रम सम्झौता परिमार्जन गर्ने सहमति सँगै  कतार जाने नेपाली कामदारहरुले सामाजिक सुरक्षा सुविधाहरू पाउने तथा कतार प्रहरी र त्यहाँको सुरक्षा निकायमा नेपाली नागरिकहरूलाई भर्ती हुन बाटो खुल्ने अपेक्षा गरिएको छ ।   यसअघि नै नेपाली कामदारको सुरक्षाको विषयमा चिन्ता व्...}

पुरा पढ्नुहोस्

चीनका विदेशमन्त्री नेपालबाट फर्केलगत्तै अमेरिकी जम्बो टोली आउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकी सांसदहरुको २५ सदस्यीय टोली नेपाल भ्रमणमा आउने भएको छ । चीनका उच्च अधिकारीको भ्रमणलगत्तै अमेरिकी टोली पनि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको हो ।    चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओको टोली दुई दिने भ्रमण...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र इयुका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको  भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको...}

पुरा पढ्नुहोस्

युरोपेली युनियनले कमजोर राष्ट्रहरुलाई १० करोड डोज काेभिड खोप दिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युरोपेली युनियनका नेताहरुले यसै वर्षको अन्त्यसम्ममा विश्वका आर्थिक रुपमा कमजोर राष्ट्रहरुलाई कोभिड–१९ विरुद्धको १० करोड डोज खोप उपलब्ध गराउन सहमत भएका छन् । युरोपमा खोपको उपलब्धता निरन्तर बृद्धि भएको जनाउँदै युनियनले यस्तो निर्णय गरेको हो ।    ब्रसेल्समा आयोजित दुई दिने शिखर...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्र संघमा गाँजाको पक्षमा नेपालको मतदान 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ।   संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा बुधबार मतदान गरेका हुन् ।  संयुक्त राष्ट्र संघका सदस्...}

पुरा पढ्नुहोस्