Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

कोरोना प्रभावितलाई बजेटमा यस्तो छ सहुलियत तथा छुट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले मानवस्वास्थ्य र आर्थिक संकटबाट र्सिजित प्रतिकूल अवस्थामा करदातालाइ राहत र सहुलियत सहित शीघ्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर राजश्व नीति र करको दायरा निर्धारण गरिएको जनाएको छ ।   सरकारले कोभिड १९ बाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्च...}

पुरा पढ्नुहोस्

इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध रिट दायर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको सर्वाेच्च अदालतको इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध रिट निवेदन दायर भएको छ ।    शुक्रबार अधिवक्ताहरू तोयनाथ ढुंगाना र कीर्तिनाथ शर्मा पौडेल, सभ्यता नेपाल, नकुल तिमल्सिना, शिवराम थापा र नेत्रप्रसाद मैनालीलगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् ।  ...}

पुरा पढ्नुहोस्

गुल्मीको छिनुवा खोला हत्याकाण्ड : ८ महिनापछि ३ आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गुल्मीको ईश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ईश्मा गाउँपालिका–१ का २० वर्षीय सुशी कुमार र १८ वर्षीय २ जना किशोरहरु रह...}

पुरा पढ्नुहोस्

वैदेशिक राेजगार कार्यालयका सुब्बा र बिचाैलिया घूस सहित पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगकाे टाेलीले २१ हजार रूपैयाँ घूस रकम सहित वैदेशिक राेजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पाेखरेल र बिचाैलिया खेमप्रसाद काफ्लेलाई नियन्त्रणमा लिएकाे छ।    आयाेगका अनुसार वैदेशिक राेजगारीका लागि आउने सेवाग्राहीलाई नायब सुब्बा पाेखरेलले बिचाै...}

पुरा पढ्नुहोस्

रहेनन् कांग्रेस नेता जोशी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो ।            गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप, यी क्षेत्र खुकुलो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।    यसअघि प्रशासनले जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरेका थिए । अब असार ७ गतेसम्म निषेधाज्ञा रहनेछ ।    यसअ...}

पुरा पढ्नुहोस्

बढी शुल्क लिने नोबेल मेडिकलका सञ्चालकलाई कारबाही गर्न गृहको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले विद्यार्थीबाट बढी शुल्क असुल्ने विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय मोरङलाई निर्देशन दिएको छ ।    गृहले बिहीबार पत्र पठाउँदै चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका सञ्चालकलाई नियन्त्रणमा ल...}

पुरा पढ्नुहोस्

काठमाडौंमा बालेन्द्र १८ हजार मतान्तरले अघि, भरतपुरमा रेनु जितनजिक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनी १८ हजारभन्दा बढी मतले अगाडि छन् ।   जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् । नेकपा (एमाले) का उम्मेदवार केशव स्थ...}

पुरा पढ्नुहोस्

मन्त्रीका पिएसओ मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् । प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीले बताए ।      मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका...}

पुरा पढ्नुहोस्

बाजुरामा एकल महिलालाई बलात्कार गरी ५ वर्षदेखि फरार अभियुक्त पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाजुरा प्रहरीले एकल महिलालाई बलात्कार गरी ५ वर्षदेखि फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जगन्नाथ गाउँपालिका–५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाही छन् ।    शाहीले १३ पुस २०७४ मा राति ती महिलालाई बलात्कार गरेका थिए । ती महिला बस्नको लागि घर समेत...}

पुरा पढ्नुहोस्