
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले संसद विघटनको विरुद्धमा आन्दोलन घोषणा गरेको छ । पुस ७ गतेदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार समापन गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो । बैठकले...}
पुरा पढ्नुहोस्पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको अदालतका उपरजिष्टार तथा सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए । ...}
पुरा पढ्नुहोस्बिहारको मधुबनी जिल्लाका नर्सिंग होम र अस्पतालहरुको भ्रष्टाचारबारे लेख्ने एक स्थानीय पत्रकारको आधा जलेको अवस्थामा शव फेला परेको छ । परिवारजनले भने अस्पताल सञ्चालकहरुले उनको हत्या गरेको आरोप लगाएका छन् । हत्याको पुष्टि गर्दै बेनीपट्टी इलाकाका एसएचओ अरविन्द कुमारले भने, ‘यो विष...}
पुरा पढ्नुहोस्अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशलाईं उपलब्ध गराउने भएको छ । कम्पनीले पूर्व सूचना प्रणाली सञ्चालनमा आए त्यसले हुने क्षति न्यूनिकरणमा मद्दत पुग्ने भन्दै यो योजना घोषणा गरेको हो । कम्पनीका अधिकारीहरुका अनुसार यस प्रणालीको जडानपश...}
पुरा पढ्नुहोस्विराटनगरबाट राजस्व छलीको सामानसहित बुधबार एक भारतीय नागरिक पक्राउ परेका छन् । विराटनगर–४ स्थित विराटनगर–इटहरी सडक खण्डबाट भारतीय ट्याक्टरमा लोड गरी ल्याएको राजस्व छलीको मोटर पार्टस्, छाला, नटबल्टु, मेसिन पार्टस् र कपडा लगायत सामान बराम गरिएको हो । पक...}
पुरा पढ्नुहोस्पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले कमिसनका कारण कोरोनाविरुद्धको खोप आयातमा अवरोध गर्नेहरुलाई कारबाही गर्न माग गरेका छन् । यत्रो महामारीमा खोप खरिद रोक्ने काम मानवताविरोधी फौजदारी अपराध भएकाले कारबाही गर्नुपर्ने उनले बताएका हुन् । पूर्वन्यायाधीश कार्कीले नेपाल लाइभमा प्रकाशित लेखमा...}
पुरा पढ्नुहोस्गत डिसेम्बरमा बेलारुसका विपक्षी नेतालाई विवादित नेता राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोविरुद्ध जनप्रदर्शन गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाइयो । विपक्षी नेता सर्गेई टिखानोव्स्कीलाई ठगीसहित दंगा आयोजना गरिएको अभियोग लगाइएको थियो । उनले सन् २०२० मा राष्ट्रपतीय निर्वाचनमा लुकासेन...}
पुरा पढ्नुहोस्सिभिल सहकारीको ठगी प्रकरणमा प्रहरीमा थप ३३ जनाविरुद्ध उजुरी परेको छ । यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त प्रकरणमा इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । संगठित ठगी कसुरमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । हालसम्म करिब साढे ५ अर्ब रुपैयाँ बिगो दाबी गर्दै प्र...}
पुरा पढ्नुहोस्चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणलाई हैरानी दिई अशान्ति मच्चाएको आरोपमा प्रहरीले आज १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का सुवीन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रबिन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । बुधबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासका लागि सुनुवाइ तोकिए पनि उक्त रिटमा ‘हेर्न नभ्याइने’ भएकाले स्थगित गरिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले रिट...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit