
मुलुकमा अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला तथा बालबालिकाविरुद्ध हुने सबैखाले हिंसाविरुद्धको यो अभियान वर्षेनि सञ्चालन गरिए पनि त्यस्तो हिंसा भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै महिला तथा बालबालिकासम्बन्धी अपराधको मुद्दा ११ हजार ४३४...}
पुरा पढ्नुहोस्नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले एमालेले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताएका छन् । आज चितवनको सौराहमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय उनले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर...}
पुरा पढ्नुहोस्सिरहाको लहान नगरपालिका–८ स्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्नको आशंकामा सशस्त्र प्रहरीको टोलीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरबाट सोमबार ३९ वर्षिय बलराम मण्डल पक्राउ परेका हुन् । उनलाई विशेष सूचनाका आधारमा सशस्त्...}
पुरा पढ्नुहोस्काठमाडौं प्रहरीले स्रोत नखुलेको साढे ६९ लाख रुपैयाँसहित ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे उनलाई पक्राउ गरिएको हो ।&...}
पुरा पढ्नुहोस्यस पर्दाफास डटकममा प्रकाशित नेपाली सेनासँग सम्बन्धित ‘सेनामा बेथिति’ श्रृंखला अन्तर्गत प्रकाशित समाचारहरुमा सेनाकी प्राविधिक सहसेनानी डा. रक्षा भण्डारी राणाको बारेमा उल्लेख भएपछि उहाँकी आमा शान्ता रायमाझी भण्डारीले आपत्ति प्रकट गर्दै खण्डन पठाउनुभएको छ । उहाँ...}
पुरा पढ्नुहोस्प्रहरीले नियमित जाँचका क्रममा काठमाडौंका स्थापित उद्यमीका २८ वर्षीय छोरा सन्नी अग्रवाललाई कीर्तिपुरको चोभारबाट पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले २२ वैशाख दिउँसो साढे तीन बजे लागूऔषध कोकिन र चरेस सहित पक्राउ गरेको हो । काठमाडौं–१ नक्साल घर भएका स...}
पुरा पढ्नुहोस्दोस्रो चरणको कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । कोरोना संक्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय ग...}
पुरा पढ्नुहोस्गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् । उ...}
पुरा पढ्नुहोस्गत डिसेम्बरमा बेलारुसका विपक्षी नेतालाई विवादित नेता राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोविरुद्ध जनप्रदर्शन गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाइयो । विपक्षी नेता सर्गेई टिखानोव्स्कीलाई ठगीसहित दंगा आयोजना गरिएको अभियोग लगाइएको थियो । उनले सन् २०२० मा राष्ट्रपतीय निर्वाचनमा लुकासेन...}
पुरा पढ्नुहोस्बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको छ । सेनाले यस किसिमको भेटघाटले दुई मुलु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit