
जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । शनिवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई संसदीय दलको नेता चयन हो । संसदीय दलको नेतामा यादवको एकल उम्मेदवारी परेको थियो । उनलाई बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय...}
पुरा पढ्नुहोस्सरकारले प्रहरीको कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ऐन २०७६ को संशोधन राजपत्रमा प्रकाशित गरेको छ । ऐनमा गरिएको पहिलो संशोधनअनुसार सरकारले प्रदेश सरकारको अधिकार कटौती गर्दै काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा व्यवस्थाको जिम्मा केन्द्र सरकारको हुने व्यवस्था गरेको छ । &nb...}
पुरा पढ्नुहोस्सरकारले कारागारलाई संघ र प्रदेशको मातहतमा रहने गरी वर्गिकरण गर्ने भएको छ । कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मार्फत संघ र प्रदेशको मातहतमा रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गिकरण गरेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशास...}
पुरा पढ्नुहोस्अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको फेडेक्सको कार्यालयमा भएको उक्त गोलीकाण्डमा अरु धेरै व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीहर...}
पुरा पढ्नुहोस्प्रहरीले ग्यासको सिलिन्डरभित्र प्रतिबन्धित लागूऔषध राखेर ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेत्रपोस्टबाट लागूऔषध बरामद भएको हो । सवारीसाधन जाँच गर्ने क्रममा बा ३७ प ७१३७ मोटरसाइकलमा उक्त लागूऔष...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका विभिन्न कार्यक्रममा सहयोगी भुमिकामा रहँदै आएकी धरानकी सुनिता केसी आफ्नै घरको माथिल्लो तलामा मृत अवस्थामा फेला परेकी छन्। पत्रकारितामा समाचार वाचिकाको भुमिकासहित विभिन्न सङ्घसंस्थामा आवद्ध रहेकी धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी हुन...}
पुरा पढ्नुहोस्संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठबिरुद्ध उजुरी दिन आह्वान गरेको छ ।सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्च अदालतका न्यायाधीशको पदमा न्यायपरिषद्बाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठबिरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्ष अघि बलात्कार गरेको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी एक युवतीलाई न्याय दिन सरकारसँग माग गर्दै शनिबार पनि काठमाडौंमा प्रर्दशन गरिएको छ । ‘बलात्कारी होस तँ’ भन्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवायुवतीहरुले सो घटना...}
पुरा पढ्नुहोस्राज्यले निजामती सेवामा रहेर नागरिकको हित अभिबृद्धीको लागि गरेको योगदानको उच्च कदर गर्दै प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित एकजना अधिृकत घूस रकमसहित रंगेहात पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत (कार्यालय...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit