Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

एआईजी पोखरेलको बिदा अस्वीकृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ ।     सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ ।    म...}

पुरा पढ्नुहोस्

कोरोनाले रोकिएको प्रहरीको असई र जवानको परीक्षा सुरु हुने (सूचनासहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोरोना महामारीका कारण स्थगित भएको नेपाल प्रहरीको परीक्षा सुरु हुने भएको छ ।    प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदहरुको विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको लिखित परीक्षा सञ्चालन हुने जनाएको हो ।    यस्तै, उपसम...}

पुरा पढ्नुहोस्

ललितपुरमा यूरोकपमा सट्टा खेल्ने-खेलाउने ५ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यूरोकप र कोपा अमेरिका फुटबलमा सट्टाबाजी खेल्ने-खेलाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    यूरोकप फुटबल प्रतियोगिता २०२१ का खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलहरुमा बाजी थापी धेरै ठुलो धनराशी हारजित हुने गर्ने गरेको सुचनाका आधारमा ललितपुर प्रहरी प...}

पुरा पढ्नुहोस्

२२ करोड ठगी आरोपमा फरार साइनिङ स्टार सहकारीका लेखा संयोजक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी ठहर भई फरार रहेका सहकारीका लेखा समिति संयोजक पञ्चमान महर्जन पक्राउ परेका छन् ।    सहकारीको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार रुपैयाँ फिर्ता नदिई सो संस्थाका पदाधिकारी र सञ्चालकहरु...}

पुरा पढ्नुहोस्

महानिरीक्षक सिंहद्वारा राष्ट्रिय प्रहरी प्रतिष्ठानको निरीक्षण 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गरेका छन् ।       सो क्रममा उनले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीको कवाज एवम्...}

पुरा पढ्नुहोस्

सेनाले थाल्यो टिंकरमा सडक निर्माणको लागि हेलिकोप्टरमा हेभी उपकरण ढुवानी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले दार्चुला–टिंकर सडक निर्माणको लागि हेलिकोप्टरमा हेभी उपकरण ढुवानी सुरु गरेको छ।   नेपाली सेनाले दिएको जानकारीअनुसार गत ८ गतेबाट एमआई–१७ बाट कम्प्रेस र एक्जाभेटर ढुवानी सुरु गरिएको छ । निर्धारित समयमा नै निर्माण कार्य सुरु गर्ने उद्देश्यका साथमा हेभी उपकरणको ढुवानी...}

पुरा पढ्नुहोस्

सुनसरी प्रहरीद्वारा भन्सार छलीको सामान बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सुनसरी । सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको करिब ६ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।  लत्ताकपडा, खाद्यान्न, युरिया खादमल, चिनी र प्रदेश १–०२–००२ च. ४३४९ नम्बरको भ्यान आइतबार प्रहरीले बरामद गरेको हो ।   भारतबाट चोरी पैठार...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धका लागि यस्ताे छ सरकारकाे बजेट नीति र याेजना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गरेको छ ।    आइतबार अर्थमन्त्री जर्नादन शर्माले संसदमा बजेट भाषणमार्फत उक्त बजेट सार्वजनिक गरेका हुन् ।   शर्माले शान्ति सुरक्षा, राष्ट्रिय सुरक्षा र परराष्ट्र सम्बन्धबारे गरेका घोषणा यहाँ उल्लेख गरिएको छ –   ...}

पुरा पढ्नुहोस्

धनुषामा गाडीको ठक्करबाट प्रहरी वरिष्ठ हवल्दारको मृत्यु 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

धनुषामा एक प्रहरीका वरिष्ठ हवल्दारको गाडीको ठक्करबाट मृत्यु भएको छ। सोमबार राति नम्बर नखुलेको गाडीको ठक्करबाट इलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको हो ।    प्रहरीले दिएको जानकारीअनुसार पूर्वपश्चिम लोकमार्ग अन्तर्गत धनुषाको ढल्केब...}

पुरा पढ्नुहोस्

सेनाले गराउँदै छ यी विषयमा जानकारी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सेना दिवसको अवसरमा ‘बृहत प्रदर्शनी’ को आयोजना गर्न लागेको छ ।         नेपाली सेनाले सेना दिवस २०७८ को अवसरमा २०७८ फाल्गुण १४, १५ र १६ गते जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको मैदानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रदर्श...}

पुरा पढ्नुहोस्