Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

हतकडीसहित फरार भएका लागूऔषधका आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा प्रहरीको नियन्त्रणबाटै फरार भएका  लागूऔषधका कारोबारी तीनदिनपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले फरार भएका सुरेन्द्र शाहीलाई बुधबार बिहान धनगढी उपमहानगरपालीका–१ पार्कमोडस्थित वनदेवी मन्दिर नजिक सडक खण्डमा हिडि रहेको अवस्थामा फेला पारेको हो ।  उनी यसअघि...}

पुरा पढ्नुहोस्

नेपाली सेनाका २१० जना कंगो प्रस्थान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक  त्यसतर्फ प्रस्थान गरेका छन् ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको असईको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ ।    सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले आइतबार अन्तिम नतिजा सार्वजनिक गरेको हो ।    यस्तो छ सूचीः    }

पुरा पढ्नुहोस्

बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाट फरार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बलात्कार मुद्दाका एक थुनुवा आज वीर अस्पतालबाट फरार भएका छन् । उपचारका लागि वीर अस्पताल लगिएका ती थुनुवा अस्पतालबाटै भागेका हुन् ।   सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बलात्कार मुद्दामा १७ माघमा पक्राउ परेका थिए । सिन्धुपाल्चोक जिल्ला अदालतले फाग...}

पुरा पढ्नुहोस्

सेनाका तीन उपरथी र चार सहायक रथीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका तीन उपरथी र चार सहायक रथीमा बढुवा सिफारिस भएको छ । सेनाले सात दिने सूचना प्रकाशित गर्दै रिक्त पदमा बढुवाका लागि सिफारिस गरेको हो ।    उपरथीमा बढुवा सिफारिस हुनेमा सहायकरथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाल छन् । यस्तै, सहायकरथीमा बढुवा सिफारिस हुनेमा म...}

पुरा पढ्नुहोस्

बाराबाट स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बारा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार छन् ।   १२ फागुनमा कलैया–मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपा...}

पुरा पढ्नुहोस्

ज्यान मुद्धाका कैदी भागेपछि घोराही कारागारका जेलर र असई कारबाहीमा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

उपचारको बहानामा कर्तब्य ज्यान मुद्धाका कैदीलाई होटल लैजाने र भगाउने कसुरमा कारागार कार्यालय घोराहीका जेलर र असईको समेत संलग्नता आशंका गरिएको छ ।    ज्यान मुद्धाका कैदी यमराज परियार अस्पताल जाने बहानामा प्रहरीकै मोटरसाईकल लिएर फरार भएपछि स्थानिय प्रशासनले जेलर युवराज परियार र असई रुद्...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका डीआईजी सीपी गौतम एआईजीमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो ।    गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको निय...}

पुरा पढ्नुहोस्

कञ्चनपुरबाट नक्कली नोट बनाउने सामानसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका–६ का ४५ वर्षीय रमेश खाती र...}

पुरा पढ्नुहोस्

खेल्न नमानेको निहुँमा छात्रामाथि प्रधानाध्यापकको कुटपिट, टाउकोमा गम्भीर चोट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानाध्यापकको कुटाइबाट छात्रा गम्भीर घाइते भएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने मनिका नाथ घाइते भएकी हुन् ।   उनलाई विद्यालयका प्रधानाध्यापक खड्कसिंह विष्टले सोमबार कुटपिट गरेको छात्राका बुबा पदम नाथले बताए । उनका अनुसा...}

पुरा पढ्नुहोस्