Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

गृहमन्त्री र प्रकाण्डबीच भेटवार्ता, नेकपाका कार्यकर्ता रिहा गर्नेबारे छलफल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ ।   भेटको क्रममा उनीहरुको बीचमा स्थानीय तह निर्वाचनमा नेकपाको सहभागिताबारे  छलफल भएको थियो ।     भ...}

पुरा पढ्नुहोस्

अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकका सदस्यकै बार्गेनिङ : अर्थमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले अछामका पृथ्वीबहादुर शाहका खातामा अमेरिकाबाट आएको करोडौं रकम फुक्का गरिदिन राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको आफूले सूचना पाएको खुलासा गरेका छन् ।    शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनम...}

पुरा पढ्नुहोस्

कांग्रेसमा महाधिवेशन नचाहने देउवा कि अरु कोही ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा तोकिएकै मितिमा आयोजना होला कि नहोला भन्ने आशंका पनि बढ्दै गएको छ । भदौमा गरिने भनिएको महाधिवेशन हुन नसकेमा कांग्रेसको वैधानिकतामै प्रश्न उठ्नेछ ।    त्यसलाई मिलाउन संविधान नै संशोधन गर्नुपर्ने अवस्था आउन सक्छ । जुन कुरा कसैका लागि प्रियकर हु...}

पुरा पढ्नुहोस्

देउवा सरकारको दुई महिनामा केके काम भए ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको दुई महिना पूरा भएको छ । पाँच दलीय गठबन्धनको सहयोगमा देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।        सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कील...}

पुरा पढ्नुहोस्

जसपा विवाद पुनः निर्वाचन आयोगमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।   पार्टीको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समितिका सदस्य मोहम्मद इश्तियाक राईले जानकारी...}

पुरा पढ्नुहोस्

धनुषा कांग्रेस सभापतिका लागि यी तीन हुन् प्रतिस्पर्धी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।         यही फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा ह...}

पुरा पढ्नुहोस्

सरकार गठनका लागि गणित पर्खदै नेपाली कांग्रेस

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण नबनिसकेको प्रतिक्रिया दिएको छ ।  वर्तमान राजनीतिक परिस्थितिमा प्रधानमन्त्रीको पदको लालसा पनि पाल्ने र सरकारको नेतृत्वका लागि अग्रसर पनि नहुने भन्ने आरोप लागिरहेका बेला कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तात्कालिन अवस्थामा सरकारक...}

पुरा पढ्नुहोस्

मधेसमा राष्ट्रियसभा निर्वाचनका लागि एमाले र लोसपाकाे गठबन्धन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी माघ १२ हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गर्न लागेका छन् ।     जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा दुबै दलका नेताहरुले गठबन्धनको लागि सहमति भएको पनि जानकारी दिएका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै दुई दलबीच म...}

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तान सहकार्यमा ‘क्रिकेट कूटनीति’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

यतिबेला काठमाडौंको कीर्तिपुरमा क्रिकेटको प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) चलिरहेको छ । क्रिकेट पछिल्लो समय नेपालीहरुबीच लोकप्रिय बनेको खेल हो ।    यही ईपीएलमा विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी पाकिस्तानका साहिद अफ्रिदी पनि सहभागी छन् । खेल जीवनको उत्तरार्धमा रहेका उनी विश्व...}

पुरा पढ्नुहोस्

ल्याण्डक्रुजर चढेर आन्दोलनस्थलमा दाहाल, स्कुटरबाट नेपालले गरे बन्दको निरीक्षण 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले गरेको देशव्यापी आमहड्तालको प्रभाव संघीय राजधानी काठमाडौंमा पनि परेको छ । बिहीबार बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवा क्षेत्रका सवारीसाधन बाहेक सार्वजनिक यातायातका साधन ठप्प प्रायः छन् ।    छिटफुट रुपमा मोटरसाइकल र निजी सवारी साध...}

पुरा पढ्नुहोस्