
प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला इन्चार्ज डिबि सिलवाल भन्ने धन बहादुर बिकलाई हतियार सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले बिकलाई बुधबार अपरान्ह मोरङ बुढीगंगा गाउँपालिका–१४ बाट पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ५ सय ५० जना हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । यस्तो छ बढुवा सिफारिस हुनेहरुको नामावली : }
पुरा पढ्नुहोस्युनिफिल मिसन लेबनानमा गोरखबक्स गणले सेक्टर इस्ट हेडक्वार्टर अन्तर्गतका युनिटहरुको संयुक्त सहभागितामा १६ वैशाखमा अभ्यास इस्ट एजेन्ल आई–२२ सञ्चालन गरेको छ । अपरेशनल गतिविधिको दौरान हुन सक्ने सम्भावित सवारी दुर्घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने प्रक्रिया र प्रति...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणबाट नेपाल प्रहरीका एक डिएसपीको निधन भएको छ । नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको बुधबार राति उपचारका क्रममा निधन भएको हो । उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा उनको मृत्यु भएको अस्पतालले जन...}
पुरा पढ्नुहोस्प्रहरीले नियमित जाँचका क्रममा काठमाडौंका स्थापित उद्यमीका २८ वर्षीय छोरा सन्नी अग्रवाललाई कीर्तिपुरको चोभारबाट पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोलीले २२ वैशाख दिउँसो साढे तीन बजे लागूऔषध कोकिन र चरेस सहित पक्राउ गरेको हो । काठमाडौं–१ नक्साल घर भएका स...}
पुरा पढ्नुहोस्खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला अदालतको बिहीबारको आदेशपछि सिभिल सहकारी ठगी प्रकरणमा मुख्य आरोपीहरु इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उनीहरु थुनामा गएसँगै अब निक्षेपकर्ताको रकम कसरी फिर्ता होला भन्ने प्रश्न उठेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार क...}
पुरा पढ्नुहोस्चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ, २८ वर्षीय रोशन लामा रहेका छन् । परिसरका प्रवक्ता एस...}
पुरा पढ्नुहोस्चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–२९ मैतीदेवीस्थित विमल प्रजापतीको घरमा रहेको गौथली बच तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सहकारीबाट सुनका विभिन्न गहना र नगद २ लाख २३ हजार रुपैयाँ गरी करिब ९ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको हो । साथै सोही घरमा रहेको जेष्ठ आइडि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit