
साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । स्थानीय तहको निर्वाचन तथा सार्वजनिक विदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो । मंगलवार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । त्यस्तै,...}
पुरा पढ्नुहोस्पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले नेपालको आर्थिक...}
पुरा पढ्नुहोस्नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातामा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजस्व सङ्कलनमा पनि देखिएको छ । कोरोना सङ्क्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति लिएकाले राजस्व सङ्क...}
पुरा पढ्नुहोस्सातै प्रदेशमा टीभीएस रेडरले ‘सप्तरंग–३’ आयोजना गर्ने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस रेडर–सप्तरंग–३’ हुने जानकारी गराएको हो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको सप्तरंगले सातै प्रदेशमा ज...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले चौंथो संस्करणका कतारी रियाल बैंक नोटहरू सटही गर्नेसम्बन्धी सूचना जारी गरेको छ । राष्ट्र बैंकको व्यवस्थापन विभागले आज मंगलबार सार्वजनिक गरेको सूचना अनुसार उक्त नोट चलनचल्तीबाट हटाउन लागिएकाले सटही गर्न आग्रह गरिएको हो । कतारको केन्द्रीय बैंकले निष्कासन गरेका हाल चल...}
पुरा पढ्नुहोस्साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार ७.७३ अंकले घटेको नेप्से परिसूचक सोमबार ४३.१० अंकले घटेर २ हजार ६१०.६० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ६.६४ अंक, फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१४ अंकले घटेको छ । ...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ । सोही क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १४ दशमलव ६४...}
पुरा पढ्नुहोस्सूर्य नेपाल प्रालिले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिकाको कोभिड–१९प्रकोप व्यवस्थापन कोषमा क्रमश तीस लाख र बीस लाख गरी ५० लाख रुपैयाँको सहयोग गरेको छ । एक कार्यक्रमबीच सूर्य नेपालको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि ट्रान्जिट हबको रुपमा विकास गर्ने गरी शिलान्यास गरिएको आधुनिक सुख्खा बन्दरगाहको निर्माण अन्तिम चरणमा पुगेको छ । बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । आइतबार इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चो...}
पुरा पढ्नुहोस्नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल विश्वव्यापार संगठनसँग आवद्ध भएर पनि केही फाइदा लिन नसकेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बहुपक्षिय व्यापारमा दुई पक्षीय सम्बन्धको सन्तुलन विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit