Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरी महानिरीक्षक केसीद्वारा एआईजी अर्याललाई दर्ज्यानी चिन्ह प्रदान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।   बुधबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा केसीले अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।&...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ ।    सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो ।    प्रहरीका...}

पुरा पढ्नुहोस्

लागुऔषधसहित भारतीय नागरिक प्रकाउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।    कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

सुरक्षाकर्मीको रासनभत्ता ३३ प्रतिशत बढाउन सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृह मन्त्रालयले गठन गरेको रासनभत्ता पुनरावलोकन समितिले सुरक्षाकर्मीको रासनभत्ता न्यूनतम ३३ प्रतिशत बढाउन सिफारिस गरेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाउँदै समितिले मूल्यवृद्धि अनुरुप रासनभत्ता बढाउन सिफारिस गरेको हो ।   राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा...}

पुरा पढ्नुहोस्

सवारी दुर्घटना गराई फरार रहेका टिप्पर चालक कीर्तिपुरबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले सवारी दुर्घटना गराई फरार रहेका टिप्पर चालकलाई कीर्तिपुरबाट पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा तनहुँ भानु नगरपालिका १० घर भई हाल रमन कन्स्ट्रक्सनको क्याम्प कीर्तिपुर सुन्दरीघाट बस्ने ५२ वर्षीय सुब्बा श्रेष्ठि रहेका छन् । उनले दुर्घटना पश्चात् कीर्तिपुरको सुन्दरीघाटस्थित द...}

पुरा पढ्नुहोस्

बेलायती सेनामा कार्यरत क्याप्टेन शाह सम्मानित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बेलायती सेनामा कार्यरत क्याप्टेन विवेकजंग शाह सम्मानित भएका छन् । बेलायतको एचआरएच द प्रिन्सेस रोयल कर्णेल इन चिफ अफ द रोयल लजिस्टिक कोप्र्सले ५ अप्रिलमा सम्मान गरेको हो ।    १० क्विन्स अन गोर्खा लजिस्टिक रेजिमेन्ट (क्यूओजीएलआर) का क्याप्टेन शाहले ६० क्लोज सपोर्ट स्क्वाड्रन क्यूओजीएआर...}

पुरा पढ्नुहोस्

प्रहरीका डीआईजी, एसएसपी र एसपीमा बढुवाको तयारी, यस्तो छ प्रतिस्पर्धा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो ।    हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुव...}

पुरा पढ्नुहोस्

महाेत्तरीबाट पेस्तोल र गोलीसहित एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार प्रहरीले महोत्तरीबाट एकजनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बुधबार साँझ बर्दिवास नगरपालिका–१३ बिजलपुरा डाँडाटोल बस्ने लालबाबु भण्डारी पक्राउ परेका हुन्। उनको साथबाट ९ एमएम चाइनिज पेस्तोल १ थान, त्यसको म्याग्जिन १ थान र पेस्तोलमा लोड भ...}

पुरा पढ्नुहोस्

बाढीपहिरो र डुबानमा परी ३८ जनाको मृत्यु, ५१ जना घाइते तथा २४ जना बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन्।   तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्य...}

पुरा पढ्नुहोस्