
गृहमन्त्री बालकृष्ण खाण र बेलायती राजदूत निकोला क्याथरिन पोलिटबीच आज शिष्टाचार भेट भएको छ । राजदूत निकोलाले गृहमन्त्रीलाई गृहमन्त्रालयमा नै गएर भेटघाट गरेकी हुन् । उक्त भेटवार्तामा बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो ।&nbs...}
पुरा पढ्नुहोस्अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए । शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको प...}
पुरा पढ्नुहोस्नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार र विश्व बैंकबिच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर...}
पुरा पढ्नुहोस्सेना दिवसका उपलक्ष्यमा आमन्त्रित २६ मुलुकका आवासीय तथा गैरआवासीय सैनिक सहचारीको टोलीले सैनिक मुख्यालय जङ्गीअड्डाको भ्रमण गरेको छ । युद्धकार्य निर्देशनालयले नेपाली सेनाको सङ्गठन र कार्य जिम्मेवारीबारे भ्रमण टोलीलाई सो अवसरमा जानकारीमूलक प्रस्तुती प्रस्तुत गरेको थियो । टोलीमा भारत, चीन, पाकिस्तान...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ । आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ । राज्य स...}
पुरा पढ्नुहोस्भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुुराम शर्मालाई दिल्लीमा ‘भारतीय सुरक्षा दृष्टिकोण’का बिषयमा जानकारी गराइएको छ । यसका लागि भारतीय सेनाले तयार गरेको विशेष प्रस्तुतीकरण गरिएको हो । भारतले राष्ट्रिय सुरक्षा सवालमा छिमेकी देशहरुसँग कस्तो अपेक्ष राख्...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीच मङ्गलबार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा चर्चा भएको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ । म...}
पुरा पढ्नुहोस्भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}
पुरा पढ्नुहोस्भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}
पुरा पढ्नुहोस्अमेरिकी प्रशासनिक सर्वोच्च निकाय व्हाइट हाउसले ४६ औं राष्ट्रपति र ४९औं उपराष्ट्रपतिको औपचारिक तस्बिर सार्वजनिक गरेको छ । गत शुक्रबार व्हाइट हाउसले नवनिर्वाचित राष्ट्रपति जोह वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको तस्बिर सार्वजनिक गरेको हो । राष्ट्रपति र उपराष्ट्रप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit