
भारतीय विदेश मन्त्रालयले आफ्ना विदेश सचिव हर्षवर्धन श्रृंगलाले कार्यभार सम्हालेपछिको पहिलो नेपाल भ्रमण गर्न लागेको जनाएको छ । मन्त्रालयले सोमबार बिज्ञप्ती जारी गर्दै श्रृंगलाले मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्ने जनाएको हो । विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात...}
पुरा पढ्नुहोस्नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले बिहीबार भरतपुर आँखा अस्पतालको निरीक्षण गरेका छन् । सो अवसरमा आयोजित कार्यक्रममा राजदूत हैदरले अस्पतालले निर्माण गर्न लागेको नयाँ भवनमा पनि सहयोग गर्ने जानकारी दिए । ‘नयाँ भवनको विस्तृत विवरणसहितको प्रस्ताव पठाउनुहोस्, अध्यय...}
पुरा पढ्नुहोस्चीनका राष्ट्रपति सी चिनफिङले विश्व शान्ति र विकासमा चीनको महत्वपूर्ण योगदान रहेको बताएका छन् । सोमबार संयुक्त राष्ट्र संघमा जनवादी गणतन्त्र चीनको वैधानिक स्थानको पुनर्स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित स्मरणार्थ सम्मेलनमा उनले चीन र विश्वबीचको सम्बन्धबारे धारणा राखेका हुन् । &l...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठमा पर्ने बुद्ध जयन्तीको अवसरमा नेपाल भ्रमणमा आउने भएका छन् । यो उनको तेस्रोपटक नेपाल भ्रमण हुनेछ । भारतीय समाचार संस्था द हिन्दूका अनुसार बुद्ध जन्मस्थल लुम्बिनीमा हुने कार्यक्रममा मोदी सहभागी हुनेछन् । कार्यक्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर...}
पुरा पढ्नुहोस्भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा दुई विद्यालयका भवन निर्माण भएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत ती विद्यालयको भवन निर्माण गरिएको हो । भारतले १ करोड २७ लाख रुपैयाँ लागतमा खलंगा, तिंकरस्थित मोती महिला संघ प्राथमिक विद्यालयको भवन निर्माण गरेको छ । यस्तै, महाकाली&nda...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतको लागि नेपाली राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ बमोजिम आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । बेलायतले गतसाता...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युुनाइटेड नेशन सपोर्ट मिशन इन लिवियामा तैनाथ स्पेशल गार्ड युनिट तेश्रो डफ्फामा सहभागी भएका नेपाली शान्ति सैनिकहरुको मेडल परेड समारोह मंगलबार सम्पन्न भएको छ । मिशन प्रमुख एवं लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका वि...}
पुरा पढ्नुहोस्बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले सगरमाथाको आरोहण गरेको छ । बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ । सगरमाथाको आधार शि...}
पुरा पढ्नुहोस्नेपाल र क्यारेबियन मुलुक डोमेनिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यससँगै १६९ देशसँग नेपालको बाह्य सम्बन्ध विस्तार भएको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त दस्तावेजमा संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र डोमेनिकाका स्थाय...}
पुरा पढ्नुहोस्प्रधानसेनापति महारथी प्रभुराम शर्मा र नेपालका बंगलादेशका राजदूत सलाहुद्दीन नोमान चौधरी बीच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit