
मंगलबार दिउँसोदेखि हराइरहेका महोत्तरीको भंगहा–८ धर्मपुरका पाँच बालिकासहित सात जना भारतमा भेटिएका छन् । उनीहरुलाई भारतको सीतामढी रेलवे स्टेशनबाट इन्डियन रेल्वे फोर्सले उद्धार गरेको हो । महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बालिकाहरु भेटिएको र उद्धारका लागि प्रहरी टोली...}
पुरा पढ्नुहोस्म्यान्मारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यान्मारको दुतावास अगाडि प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा नागरिक अगुवाहरु खगेन्द्र...}
पुरा पढ्नुहोस्प्रहरीले आफ्नै कपडाको ठेक्कामा ठगी गरेको आरोपमा ठेकेदार पिताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको छ। केन्दीय अनुसन्धान ब्यूरो (सीआइबी) ले मुन्का र पौडेललाई पक्राउ गरेको हो । प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा खरिद गरेको २० हजार मिटर उलन कपडामा ठगी गरेको आरोपमा उन...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ । हरेक वर्ष चैत्र कृष्ण औँसिका दिन घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रममा उपस्थिति भइन् । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाका एक टुकडीले सलामी अर्पण गरेको थियो...}
पुरा पढ्नुहोस्१४ कोच र पाँच सय धार्मिक पर्यटक बोकेको ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । भारतीय रेलमन्त्री तथा पर्यटनमन्त्रीले मंगलबार उक्त रेल उद्घाटन गरेका थिए । भारत र नेपालमा रामायण सर्किट कभर गर्ने यो पहिलो पर्यटक रेल हो । यसआघि गत वर्षको...}
पुरा पढ्नुहोस्स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ । जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्र...}
पुरा पढ्नुहोस्भारतमा कोरोनाभाइरसबाट एकैदिन संक्रमित भएकाहरुको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना संक्रमित भएका हुन् । यो संख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अध...}
पुरा पढ्नुहोस्मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् । मोरङका प्रहरी प्रमुख एसपी जनार...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रिपरिषदका सदस्यहरु स्थानीय तह निर्वाचनमा व्यस्त हुँदा नेपाल प्रहरीको एआईजीमा सिफारिस भएका एक अधिकारी ‘एआईजीको फुली’ नै नलगाई बाहिरिनुपर्ने सम्भावना बढ्दै गएको छ । एआईजीको फुली लगाए पनि उनको कार्यकाल केही दिनमा सीमित हुने भएको छ । ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले डीएसपी बढुवाका लागि शुक्रबार सूचना जारी गरेको छ । २०६२ फागुनमा भर्ना भएका ८३ सशस्त्र प्रहरी निरीक्षक मध्ये ५६जनाका लागि बढुवा प्रयोजनको सूचना जारी भएको हो । सशस्त्र प्रहरीको सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ केही रिक्त सशस्त्र प्रहरी नायब उपरीक्षक पदमा बढुवाद्वारा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit