Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

उत्पादनमुलक उद्योगमा विदेशी व्यवसायीलाई लगानी गर्न अर्थमन्त्रीको आग्रह

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनु पर्ने बताएका छन् ।    काठमाण्डौमा भएको फर्मा ट्याक्टर सार्वजनिक कार्यक्रममा उनले नेपालमा उत्पादनमुलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गरेका छन् । ...}

पुरा पढ्नुहोस्

'१४९ जना मसँग छ भनेर दावी पेश गरेपछि ऊसँग बहुमत छैन त ? श्रीमान !'

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः बुधबार देखि बहस शुरु भएको छ ।   सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीवहादुर कार्की, महादेव यादव अधिवक्ताद्वय खम्बवहादुर खाती र गोविन्द बन्दीले बहस गरेका थ...}

पुरा पढ्नुहोस्

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरका लागि फेरि छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरका लागि फेरि पहल सुरु भएको छ । हिमालयनले बैंकका सीईओ अशोक राणालाई मर्जरको जिम्मेवारी दिएर छलफल अघि बढाएको हो ।    यसअघि भने मर्जरका लागि हिमालयन बैंकले सञ्चालक सुनिल बहादुर थापालाई मर्जर कमिटीको जिम्मेवारी दिएको थियो । दुवै बैंकबीच मर...}

पुरा पढ्नुहोस्

महिला प्रहरीको गुनासो : हामीलाई बोझको रुपमा ठानिन्छ, तालिमदेखि नै विभेद हुन्छ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका महिला प्रहरी अधिकारीले आफूहरुलाई कार्यालयमा पुरुष प्रहरी कर्मचारीले बोझको रुपमा ठान्ने गरेको गुनासो गरेका छन् । १६ दिने लैंगिक हिंसाविरुद्ध महिला प्रहरीसँग अन्तर्क्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।   प्रहरी प्रधान कार्यालयले काठमाडौं उपत्यकाका प्रहरी कार्यालयहरु...}

पुरा पढ्नुहोस्

कोरोना प्रभावितलाई बजेटमा यस्तो छ सहुलियत तथा छुट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले मानवस्वास्थ्य र आर्थिक संकटबाट र्सिजित प्रतिकूल अवस्थामा करदातालाइ राहत र सहुलियत सहित शीघ्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर राजश्व नीति र करको दायरा निर्धारण गरिएको जनाएको छ ।   सरकारले कोभिड १९ बाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्च...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ ।   बैठकको मुख्य एजेन्डा पार्टीको १४ औँ महाधिवेशनको तयारी रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।    उनका अनुसार बैठकमा पदाधिकारी तथा पूर्व पदाध...}

पुरा पढ्नुहोस्

सशस्त्र र नेपाल प्रहरीमा ओएन्डएम सर्वेक्षण गर्न सरकारको सैद्धान्तिक स्वीकृति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यी सुरक्षा निकायमा ओएन्डएम सर्वेक्षणका लागि सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज...}

पुरा पढ्नुहोस्

लागूऔषध नियन्त्रण ब्युरो प्रमुखमा एसएसपी हृदय थापाको सरुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा एसएसपी हृदय थापाको काज सरुवा भएको छ । एसएसपी थापाको ७ असारमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको थियो ।   त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत थिए । ब्य...}

पुरा पढ्नुहोस्